सोनीको शोरुम शेर्पा मल दरवारमार्गमा

फागुन १, २०७४

काठमाडौं - सोनीको शोरुम काठमाडौंको दरवारमार्गस्थित शेर्पामलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपा हिमा टे«डलिंकले उक्त शो रुम सञ्चालनमा ल्याएको हो ।
उक्त शोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआर सिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् । 


यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिङ मल गोंगवुमा सञ्चालनमा आइसकेको छ । 
 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस