×

NMB BANK
NIC ASIA

लालबाबुकी छोरी अर्चना भन्छिन–‘यसपटक पनि बुबाले जनताको मन जित्नु हुनेछ’

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ३ फागुन– बिहीवार अपरान्ह सम्मपनि लालबाबु पण्डित मन्त्री बन्छन भनेर धेरैले अनुमान गरेका थिएनन् । विगतमा राम्रो काम गरेका कारण लालबाबु मन्त्री बन्ने चर्चा थियो, तर प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो रोजाइमा पर्छन भन्ने धेरैले सोचेका थिएनन् । 

Muktinath Bank

राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथका लागि लालबाबुको नाम आउदा सबै आश्चर्यमा परे । अरु जस्तै छोरी अर्चनालाई पनि आश्चर्य लाग्यो बुबा मन्त्री बनेको सुन्दा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म कलेज गएकी थिए, अंकलले फोन गरेपछि पौने ५ बजे मात्र थाहा पाए, बिहानसम्म् मन्त्री बन्ने कुरा थिएन, निकै खुसी छु’ काठमाडौंको सीसीआरसी कलेजमा कक्षा १२ मा पढ्दै गरेकी अर्चनाले लोकान्तरसँग भनिन, ‘बिगतमा जस्तै यसपटक पनि बुबाले राम्रो काम गरेर जनताको मन जित्नु हुन्छ ।’


Advertisment
Nabil box
Kumari

नवनियुक्त मन्त्री लालबाबुसँग प्रतिक्रिया लिने क्रममा सम्पर्क गरिएको बैकल्पिक नम्बरमा उपलव्ध अर्चनाले बुबालाई ‘राष्ट्रवादी नेता’ भनिन् । 

Vianet communication
Laxmi Bank

‘बुबाले जनसंख्या र वातावरण मन्त्रीको जिम्मा पाउनु भएको छ, काठमाडौंको धुलो नियन्त्रण गर्नुहोला !’अर्चनाले भनिन् ।

लालबाबुलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा ओलीको प्रशंशा भएको छ । सामान्य प्रशासन मन्त्री रहेको समयमा डिभी पिआर लिएका कर्मचारीलाई जागिर छाड्न बाध्य पारेका थिए ।

मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पण्डित मोरङ ६ मा कांग्रेसका शेखर कोइरालालाई पराजीत गरेर विजयी भएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x