मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडौं, ४ फागुन– एकतापछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्तलाई लिएर विवाद उत्पन्न भएपछि त्यसबारे थप छलफल गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच आज छलफल हुने भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता हुँदैछ । दुई अध्यक्ष बिहानैबाट छलफलमा जुट्ने भनिए पनि समय र स्थान भने खुलाईएको छैन ।
दुई अध्यक्षबीच आज हुने छलफलले पार्टी एकताको बिषयमा ठोस निर्णय गर्ने बताइएको छ । पार्टीको मार्गदर्शक सिद्धान्तमा दुई पार्टीबीच केही मतभेद देखिएपनि मध्यमार्गी निकासका लागि पहल गर्दै एकता प्रक्रियालाई निर्णयमा र्पुयाउन आजको छलफल केन्द्रित रहने छ ।
हिजो ओलीको व्यस्तताका कारण दुई पार्टीबीच छलफल हुन सकेको थिएन । बुधबार भएको बैठकमा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद जबजलाई कतै न कतै उल्लेख गर्नुपर्ने बताएपछि माओवादीले पनि माओवाद राख्नुपर्नेमा जोड दिएको थियो ।
यी बिषय औपचारिक रुपमा टुङ्गोमा नपुग्दासम्म सरकारमा नजाने माओवादी केन्द्रले बताएका छ । मुख्य बिषयमै बिवाद देखिएपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेपनि तत्काल मन्त्री भने नपठाउने माओवादी केन्द्रले जनाएको थियो ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...