भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं, ४ फागुन — बिहेपछि मानिसको तौल बढ्नु स्वाभाविक हो । तौल बढ्नु खासमा राम्रो संकेत हो ।
धेरै मानिस बिहेपछि शारीरिक सम्बन्ध बनाइने हुनाले तौल बढ्ने ठान्छन् । तर वास्तविकता फरक छ ।
बिहेमा स्लिम र सुन्दर देखिने इच्छा सबै महिलाको हुन्छ । यही इच्छाका कारण बिहे नजिकिएपछि महिलाहरू तौल घटाउन थाल्छन् । तर बिहे भएपछि महिलाहरू गृहस्थी जीवनमा व्यस्त हुन्छन् अनि आफ्नो शरीरमाथि ध्यान दिन पाउँदैनन् । अचानक जीवनशैली बदलिँदा उनीहरूको तौल बढ्छ ।
हाम्रो समाजमा बिहेपछि विवाहित जोडीले नातेदारहरूको घरमा गएर खाना खाने चलन शताब्दियौंदेखि चलिरहेको छ । यही परम्पराका कारण विवाहित जोडीको खानाको बानीमा परिवर्तन आउँछ र पहिलेभन्दा बढी खान्छन् । यसले पनि बिहेपछि तौल बढाउँछ ।
बिहेपछि तौल बढ्नुमा जोडीहरूबीच एकअर्काप्रति प्रेम र सुखद जीवन पनि एक कारण हो । हेल्थ साइकोलोजी आर्टिकलमा सन् २०१३ मा प्रकाशित एक लेखअनुसार, एकअर्काप्रति प्रेमको भावना, सुरक्षा र खुशीको अनुभव गर्ने
जोडीको तौल छिट्टो बढ्छ ।
बिहेपछि महिलाको मात्र तौल बढ्छ भन्ने छैन । जति तीव्रताका साथ महिलाको तौल बढ्छ, त्यसभन्दा बढी पुरुषको तौल बढ्छ । अध्ययनहरूले देखाएअनुसार, बिहेपछिको पाँच वर्षमा महिलाको तौल लगभग ११ किलो बढ्छ । अनि
पुरुषको चाहिँ लगभग १३ किलोसम्म तौल बढ्छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...