×

NMB BANK
NIC ASIA

अवकाशभन्दा समायोजनमै रुचि : १९ सयले मात्र दिए निवेदन

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं, ६ फागुन-  सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएर जान नचाहने निजामती कर्मचारीलाई लक्ष्य गरी स्वैच्छिक अवकाश प्याकेज (भीआरएस) ल्याए पनि आमकर्मचारीले त्यसप्रति अरुचि देखाएका छन्।

Sagarmatha Cement
Muktinath Bank

सरकारले स्वैच्छिक अवकाश प्याकेज कार्यक्रम ल्याएको ३६ औं दिन (शुक्रबारसम्म) अवकाशमा सहभागी हुन देशभर निवेदन दिने कर्मचारीको जम्मा संख्या १ हजार ९ सय पुगेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। प्याकेजमा सहभागी हुनेहरूका लागि निवेदन दिन अब एक साता मात्र बाँकी छ। सामान्य प्रशासन मन्त्रालयले ४५ दिनको म्याद दिएर २८ पुसमा स्वैच्छिक अवकाशका लागि देशभरका कर्मचारीसँग  निवेदन आह्वान गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवेदन दिने अन्तिम समय १३ फागुनसम्म छ। कर्मचारीको यस्तो अरुचिस“गै आमकर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन तयार देखिएका छन्। अहिलेको निवेदनको क्रम हेर्दा स्वैच्छिक अवकाशमा जानेको संख्या ५ हजारभन्दा नबढ्ने सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश इकाइ शाखाले जनाएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x