कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं, ६ फागुन — तनावपूर्ण जिन्दगीका कारण धेरै मानिसलाई राति मज्जाले निद्रा लाग्दैन अनि ओल्टेकोल्टे गरेर रात बित्छ । अनिद्राको समस्या भएका मानिसले अनेकथरी औषधि लिन्छन् तर त्यसको लतै लाग्छ र छुटाउन मुश्किल पर्छ ।
तपाईंलाई पनि अनिद्राको समस्या छ भने घरको वातावरण सुधार्नुस् । बेडरूममा यस्ता बिरुवा लगाउनुस् जसले कोठाको वातावरण राम्रो बनाउँछ र मज्जाको निद्रा लगाउँछ । यहाँ हामी त्यस्ता पाँच बिरुवाको चर्चा गर्दैछौं ।
लेभेन्डर प्लान्ट
शयनकक्षमा लेभेन्डरको बिरुवा लगाउँदा कोठाको तनाव हट्छ । आत्तिइने र तनाव लिने पनि यसले हुन दिँदैन । मुटुको ढुकढुकीलाई पनि यसले सामान्य बनाउँछ ।
चमेली
चमेलीको तीखो सुगन्धले राम्रो निद्रा लगाइदिन्छ । पर्याप्त निद्रा आएमा कार्यक्षमता बढ्छ र हरेक काममा मन लाग्छ ।
स्नेक प्लान्ट
यसले नाइट्रोजन अक्साइड र प्रदूषित हावा खिचेर बेडरूममा ताजापन ल्याउँछ । शुद्ध हावा आउन पाउँछ । राति अन्य बिरुवाले नाइट्रोजन छोड्दा यसले चाहिँ अक्सिजन दिन्छ ।
घिउकुमारी
घरमा घिउकुमारी लगाउँदा सुन्दर देखिन्छ । यसले राति अक्सिजन छोड्छ र राम्रो निद्रा ल्याउन सहायता गर्छ । अनि यसले घरमा ताजापन ल्याउँछ ।
आइभी प्लान्ट
यसले हावालाई शुद्ध बनाउँछ । दमका रोगीहरूका लागि यसले धेरै फाइदा गर्छ ।
एजेन्सी
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...