×

NMB BANK
NIC ASIA

१६४ जना मारिएको मुम्बई हमला भारत आफैंले गराएको खुलासा !

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

‘मानवअधिकार कार्यकर्ता आसमा जहांगीरको मृत्यु, पाकिस्तानी सेनालाई सउदी अबर पठाउने फैसला ।’ पाकिस्तानमा छापिने उर्दू समाचारमा यस हप्ताको मुख्य समाचार थियो । 

Muktinath Bank

यसका साथै पाकिस्तानी समाचारमा जर्मन लेखकको सनसनीपूर्ण दाबीसहितको समाचार छापिएको थियो जसमा २६ नोभेम्बर २००८ को मुम्बई हमला स्वयं भारतले गराएको उल्लेख गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाचारपत्र नवा ए वक्तमा एक सनसनीखेज समाचार छापिएको छ । पत्रिकाका अनुसार जर्मनका एक लेखकले आफ्नो नयाँ कितावमा दाबा गरेका छन् कि मुम्बइ मा २६ नोभेम्बर २००८ मा भएको हमला पाकिस्तानमा सक्रिय चरमपन्थी संगठनले गरेको थिएन । भारत आफैले इजरायल र अमेरिकाको मदतमा यस हमलालाई गराएको थियो । 


Advertisment
Nabil box
Kumari

समाचारका अनुसार जर्मन लेखक एलिस डेविडसनले आफ्नो नयाँ किताब भारतको जालसाची, २६ नोभेम्बरको सुबुतमा पुनर्विचार’ मा मुम्बई हमलाको सबै सबूत र साक्षीको गहन अध्ययन गरिएको छ । जर्मन लेखक डेविसनको छवि विवादास्पद र यस अघि पनि कयौं विषयमा विवादित कुरा लेख्दै आएका छन् ।

Vianet communication
Laxmi Bank

सन् २००८ मा पनि डेविडसनले दाबा गरेका थिएकी अमेरिकाले ९÷११ हमलाको झुठो कहानी भनेको छ । 

पुस्तकमा बताइए अनुसार नरीमन हाउसको मामलामा इजरायल र भारतले झुठो साक्षी तयार गरेका छन् । 

जर्मन लेखकले आफ्नो कितावमा यस कुराको पनि सावित गरेका छन् कि मुम्बइ हमलाले  भारतका मात्र नभएर अमेरिका र इजरायलका व्यापारि र नेताहरुलाई ठूलो फाइदा पुगेको थियो  । 

हमलाको उदेश्य हिन्दू चरमपन्थी, राष्ट्रवादी तथा सुरक्षा एजेन्सीलाई फाइदा पुर्‍याउनु थियो । हमलाको माध्यमबाट यो पनि फैलाउने कोशिश गरिएको थियो कि भारतमा चरपन्थीबाट लगातार खतरा छ । 
उसको उदेश्य चरमपन्थीका विरुद्ध युद्ध लड्नेवाला देशसँग भारतको सम्बन्ध बढाउनु थियो । 

२६ नोभेम्बरमा शुरु भएर २९ नोभेम्बर २००८ सम्म चलेको मुम्बइ हमलामा १६४ जनाको मृत्यु भएको थियो भने कम्तिमा पनि ३०८ जना घाइते भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x