×

NMB BANK
NIC ASIA

प्रदेश नम्बर सात– पदभार ग्रहण लगत्तै अनुगमनमा निस्किए मुख्यमन्त्रीसहित मन्त्री

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ६ फागुन– पदभार ग्रहण सँगै प्रदेश नं. ७ का मुख्यमन्त्रीसहितका मन्त्रीहरुले आफू मातहतका निकाय तथा क्षेत्रको स्थलगत निरीक्षणलाई तीव्रता दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आज (आइतवार) मात्रै पदभार गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालको स्थलगत निरीक्षण गरेका छन् । भने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कैलाली भन्सार कार्यालयको निरीक्षण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निरीक्षणको क्रममा मुख्यमन्त्री भट्टले प्रदेश नं. ७ को एकमात्रै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालको स्तरोन्नतीको लागि तत्काल आवश्यक पहल गरिने बताए । अस्पतालमा दरबन्दी अनुसारको डाक्टरहरु ल्याउने, अत्यावश्यक पूर्वाधार विकासको लागि पनि पहल गर्ने प्रतिवद्धता जनाए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

त्यस्तै, भन्सार निरीक्षण गर्न पुगेका आर्थिक मामिला मन्त्री बोहराल ेसशस्त्र द्वन्द्वताका बन्द भएका प्रदेश नंं. ७ स्थित छोटी भन्सार कार्यालयहरुको पुनस्र्थापनामा पहल गर्ने बताए । उनले भने–‘पहिलाका भन्सारको अवस्थावारे अध्ययन हुन्छ । यदि बन्द भएका भन्सार पुनस्र्थापना नभएकै कारण राजस्व गुम्ने, चोरी तस्कारी मौलाएको छ भने पुस्र्थापनावारे बजेटसहित पहल गर्छु ।’

त्यस्तै उनले कैलाली भन्सार कार्यालयको स्तरोन्नती तथा आधुनिकीकरणको लागि पनि बजेटसहितको योजना ल्याउने प्रतिवद्धता जाहेर गरे ।

भन्सारको अवस्थावारे भन्सार कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले प्रकाश पारेका थिए । उक्त कार्यालयको तथ्यांक अनुसार प्रदेश नं. ७ मा रहेका १८ वटा छोटी भन्सार कार्यालयहरु हालसम्म विस्थापित छन् । जसमध्ये कैलालीमा मात्रै पाँच वटा छोटी भन्सार कार्यालयहरु हालसम्म विस्थापित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x