×

NMB BANK
NIC ASIA

इरान विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु भएको एयरलाइन्सको भनाइ

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ फागुन — इरानमा आइतवार भएको विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । 

तेहरानबाट यासुज जाँदै गरेको आसेमान एयरलाइन्सको विमान जाग्रोस क्षेत्रमा खसेको थियो । 

रेड क्रिसेन्टले इस्फाहान प्रान्तको सेमिरोम शहरनजिकको दुर्घटना क्षेत्रमा खोजी तथा उद्धार टोली खटाएको छ । 

फ्लाइट ईपी ३७०४ तेहरानबाट स्थानीय समयअनुसार बिहान ८ बजे उडेको एक घण्टापछि राडारबाट हराएको छ । 

विमान यासुजभन्दा २२ किलोमिटर वरै रहेको देना पर्वतमा दुर्घटनाग्रस्त भएको इरिन न्युज च्यानलले बतायो । 

फ्रान्समा बनेको दुई इन्जिन भएको विमानमा ६० यात्रु, दुई सुरक्षाकर्मी, दुई विमान परिचारिका र पाइलट तथा कोपाइलटको मृत्यु भएको एयरलाइन्सको भनाइ छ । 

यात्रुमा एक बालक पनि रहेको आपतकालीन सेवा प्रमुख पीर होसेन कुलिभान्दले बताए । 

खराब मौसमका कारण उद्धारकार्यमा अवरोध आएको छ । कुलिभान्दका अनुसार, उद्धारटोलीहरू उक्त क्षेत्रमा हेलिकप्टरमा नभई पैदलै गएका छन् । 

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x