×

NMB BANK
NIC ASIA

प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक, डेढ दर्जन बढी निर्णय

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ६ फागुन– डेढ दर्जनभन्दा वढी निर्णयहरु पारित गर्दै प्रदेश नं. ७ को मन्त्रिपरिषदको पहिलो बैठक आज (आइतवार) धनगढीमा सम्पन्न भएको छ ।

Muktinath Bank

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले विभिन्न नियमावली, विकास आयोजना, विभिन्न आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदप्रति सम्मान व्यक्त गर्ने लगायतका निर्णय पारित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहका अनुसार प्रदेश सरकार कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, सार्वजनिक लिखत प्रमाणीकरण नियमावली ०७४ स्वीकृत गर्ने निर्णय पारित गरिएको छ । त्यस्तै, उक्त बैठकले कानूनी मन्त्री शाहलाई सरकारकोे प्रवक्ता तोक्ने निर्णय समेत गरेको हो ।


Advertisment
Nabil box
Kumari

भष्टचार विरुद्ध शुन्य सहनशिलता अपनाई सुशासन कायम गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडी बढाउने, महाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया फास्ट ट्¥याकलाई अगाडी बढाउने, पर्यटनको सम्भावनाको पहिचान गर्ने, कृषिको उत्पादत्व बृद्धि गर्न माटो परिक्षणलगायतका योजना ल्याउने निर्णय पारित भएको सरकारको प्रवक्ता शाहले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication
Laxmi Bank

त्यस्तै, विकास आयोजनाहरुको अनुगमनको लागि प्रदेश स्तरीय अनुगमन संयन्त्रण निर्माण गर्ने, ‘ई–मोनिटरिङ सिस्टलम’ लाई प्रभावकारी बनाउने, जनयुद्ध, जनआन्दोलन, गणतान्त्रिक आन्दोलन, तराई मधेशलगायतमा भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई श्रद्धाञ्जलीसहित सम्मान व्यक्त गर्ने निर्णय गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x