×

NMB BANK
NIC ASIA

एनआईबिएलइन्टर–बैंक फुटसल प्रतियोगितामा एनआईसि एसिया बैंक विजयी

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ फागुन-  नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३२ औं वाषिकोत्सवको अवसरमाआयोजना गरेको एनआईबिएलइन्टर–बैंक फुटसल प्रतियोगितामा एनआईसि एसिया बैंक विजयी भएको छ । एनआइसीले आयोजक एनआइबिएललाई टाईब्रेक्ररमा ३–२ को अन्तरले पराजित गर्दै विजयी भएको हो ।  काठमाडौंको सामाखुशीस्थित सामाखुशी फुटसलमा भएको प्रतियोगितामा एनआईसि एसिया बैंक लि.का अनिल ढकाल उत्कृष्ट गोलकिपर घोषित भएका थिए । प्रतियोगिताको समापन समारोहमाबिजयी टिमलाई नेपालइन्भेष्टमेण्ट बैंक लि.का संचालकद्वय प्रजन्य राजभण्डारी र भुवनेश्वर प्रसाद शाहलेखेलसकिएलगत्तै सोहि स्थानमा पुरस्कार वितरण गरेका थिए । 

Muktinath Bank


प्रथमबिजेताले ट्रफीसहित पोखराकोको टुर प्याकेज, दोस्रो बिजेता तथा अन्य विधाका बिजेताहरुले ट्रफी  सहित नगरकोटमा एकदिनको रिफ्रेसमेन्ट प्याकेज प्राप्त गरेका छन् । “प्ले फर फन” नारासहित आयोजित प्रतियोगितामा नेपालइन्भेष्टमेण्ट बैंक लि. रातो र निलो, नेपाल राष्ट्र बैंक लि., नेपाल बैंक लि., कृषिविकास बैंक लि., सनराइज बैंक लि.,ग्लोबल आइएमई बैंक लि., माच्छापुच्छ्रे बैंक लि., सिटिजन इन्टरनेश्नलबैंक लि, एनएमबी बैंक लि., नविल बैंक लि., बैंक अफ काठमान्डौं लुम्बिनी, एनआइसीएसिया बैंक लि., कुमारी बैंक लि., मेगा बैंक नेपाल लि. रनेपालएसबिआई बैंक लि.ले लगायत १५ वटा बैंकका १६ टिमले सहभागिता जनाएका थिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x