×

NMB BANK
NIC ASIA

प्रचण्डले भने–एमालेसँग कुरा मिल्यो

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ फागुन– नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको औपचारिक घोषणाको नजिक पुगेका छन् । 

Muktinath Bank

आइतबार व्यापारी दुर्गा प्रसाईं निवासमा बसेको पाँच घण्टा लामो छलफल सहमति नजिक पुगेकोले सोमबार बस्ने एकता संयोजन समितिको बैठकबाट सहमति जुट्ने अनुमान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार बिहान पार्टी नेताहरुसँगको छलफलमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार एमाले अध्यक्ष केपी ओलीसँगको वार्ता सकारात्मक भएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

यसअघि एमाले र माओवादीबीच जबज र २१ शताव्दीको जनवाद केलाई मार्ग निर्देशक सिद्धान्त राख्ने भन्नेमा विवाद भएको थियोे । तर आइतबार दुई अध्यक्षबीचको लामो छलफलपछि विवाद समाधान भएको प्रचण्डको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘दुई पार्टीबीचको सैद्धान्तिक समस्या समाधान भएको अध्यक्षले बताउनु भएको छ,’ बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले भने,‘जबज र २१ शताव्दिको जनवाद र पार्टीको मार्ग निर्देश सिन्द्धान्तलाई बहसमा लागेर महाधिवेशनबाट हल हुनेछ ।’

दुई वर्षभित्र एकता महाधिवेशन गर्ने गरी अन्तरिम कालमा माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने, तर महाधिवेशनमा टुंगो लगाउने गरी समझदारी बनेको छ ।

फागुन २ गते दुई पार्टी बीचमा सवै विषयमा कुरा मिलेको समाचारहरु सार्वजनिक भएको थियोे । तर संद्धान्तिक विषयमा कुरा नमिलेपछि तत्कालका लागि एकता रोकियो भन्ने समाचारहरु सार्वजनिक भएका थिए । त्यस लगत्तै माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इं प्रधानमन्त्रीमा समर्थन गर्ने तर सरकारका सहभागी नहुने अडान लिएसँगै ओली अफ्ट्यारोमा परेका थिए । 

आइतबारको वान टु वान वार्तामा ओली र प्रचण्डबीच  पावर सेयररिङका बारेमा पनि कुरा मिलेको छ । दुई अध्यक्षबीच महाधिवेशन सम्म एकीकृत पार्टीमा समान हैसियतमा रहनेछन् । त्यस्तै राष्ट्रपति उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका महत्वपूर्ण पदमा एमाले माओवादीबीच भागवण्डा मिलेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x