×

NMB BANK
NIC ASIA

फेसबुकले तिर्नुपर्यो १६ अर्ब जरिवाना, कारण यस्तो

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ फागुन–  विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकमाथि बेल्जियमको एक अदालतले १५६ मिलियन अमेरिकी डलर (१६ अर्ब बढी नेपाली रुपैयाँ) बराबर जरिवाना तोकेको छ । 
 
प्राइभेसी (गोपनियाता)सँग सम्बन्धित कानूनको उल्लङ्घन गरेको भन्दै फेसबुकमाथि १६ अर्ब रुपैयाँ बढीको जरिवाना तोकिएको हो । फेसबुकले ‘थर्ड पार्टी’ तेस्रो पक्षीय अनलाइनहरुलाई ट्र्याक गरेर गोपनियतासँग सम्बन्धित कानून उल्लङ्घन गरेको अदालतको ठहर छ । 

Muktinath Bank

बेल्जियमको अदालतले फेसबुकबाट यूजर्स (प्रयोगकर्ता)हरुको डाटा (विवरण) संकलन गर्न नपाउने आदेश समेत जारी गरेको छ । साथै अदालतले फेसबुकलाई हरेक दिन २ लाख ५० हजार यूरो जरिवाना तिर्न पनि भनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘फेसबुकले यूजर डाटा (प्रयोगकर्ताको विवरण) संकलन गर्ने विषयमा अधुरो जानकारी दिन्छ । फेसबुकले यो पनि बताउँदैन कि उसले कसरी प्रयोगकर्ताको विवरण संकलन गर्छ, त्यो विवरणलाई के गरिन्छ र त्यो विवरणलाई कति दिनसम्म राखिन्छ,’ अदालतले भनेको छ । 


Advertisment
Nabil box
Kumari

अदालतका अनुसार फेसबुक आफ्ना प्रयोगकर्ताको जानकारी संकलन (स्टोर) गर्न प्रयोगकर्ताको इच्छाको कुनै परवाह गर्दैन । 

Vianet communication
Laxmi Bank

फेसबुकले विज्ञापन र प्रयोगकर्ताको अनुभव बढाउन अन्य वेबसाइटबाट यूजर डाटा ट्र्याक गर्छ । जसमा फेसबुकको ‘प्लग इन्स’ दिइएको हुन्छ । 

अदालतले फेसबुकलाई आदेश दिएको छ कि बेल्जियमका नागरिकको जति पनि डाटा (विवरण) अवैध तरिकाले संकलन गरिएको छ, त्यसलाई तत्काल डिलिट गरियोस् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x