×

NMB BANK
NIC ASIA

कुञ्ज थिएटरको उद्घाटन ‘म्याड म्यान्स डायरी’ बाट

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ फागुन — घोष्ट राईटिङ नेपाल र कुञ्ज थिएटरको सहकार्यमा उन्नाईसौं शताब्दीका विश्वप्रसिद्ध चिनियाँ लेखक लु सुनको ‘म्याड म्यान्स डायरी’ कथामा आधारित नाटक मंगलवारबाट कुञ्ज थिएटरमा मञ्चन हुँदैछ । 

कुञ्ज थिएटरले यही नाटकबाट आफ्नो नाटकघरको उद्घाटन गर्दैछ । नाटक नियमित रूपमा ९ दिन ( फागुन १७ गतेसम्म) मञ्चन हुनेछ । 

चे शंकरको निर्देशनमा सुदाम सिकेले नाटकमा अभिनय गर्दैछन् । उन्नाईसौं शताब्दीको समयमा जनतामा सामाजिक र राजनीतिक चेतना विकास गर्न सफल कथा अहिले हाम्रो लागि पनि उत्तिकै सान्दर्भिक रहेको शंकरको भनाइ छ । 

‘हामी सर्वसाधारण मानिसहरू राज्य, कानून तथा संस्कृतिबाट कसरी प्रताडित भएका छौं ? जनता कसरी व्यवस्था, कानून र राज्य चलाउने मान्छेबाट दमित छन् ? नाटकमा यी प्रश्नलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ,’ शंकर भन्छन् । 

अहिलेको समयमा मानिसमा मानवता हराउँदै गएको, व्यक्तिवादी सोच हाबी भएको र समाजले बेग्लै रंग लिइरहेको बेला यो नाटक देखाइनुले धेरै अर्थ राख्ने उनी दाबी गर्छन् । 

Muktinath Bank

चे शंकरले यसअघि इल्युजन, कोही किन बर्बाद होस्, एनिग्मा, लूक ब्याक इन एङ्गर र एकलव्यको अन्तिम टेक लगायतका नाटक निर्देशन गरिसकेका छन् । 

नाटक हरेक दिन ठीक ५ बजे मञ्चन हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x