×

NMB BANK
NIC ASIA

पेट्रोल बोकेको ट्यांकरबाट एकाएक धुवाँको मुस्लो निस्किएपछि...

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धादिङ– पेट्रोलियम पदार्थ बोकेर काठमाडौं जाँदै गरेको एक ट्यांकर ठूलो दुर्घटना हुनबाट जोगिएको छ । 
पृथ्वी राजमार्गस्थित धादिङको सिम्लेमा गुडिरहेको  ना४ख ४६३९ नम्बरको ट्याकरमा एकाएक धुवाँको मुस्लो देखिएपनि स्थानीयको सक्रियतामा समयमै आगो नियन्त्रणमा लिइँदा सम्भावित ठूलो दुर्घटना टरेको हो ।  
सोमबार साँझ ट्यांकरको अगाडिको भागको  इन्जिनमा एकाएक आगलागी सुरु भई धुवाँको मुस्लो देखिएको प्रहरीले जनाएको छ । 
एकाएक गुँडिरहेको ट्यांकरमा धुवाँको मुस्लो देखिएपछि   स्थानीयबीच सम्भावित दुर्घटना हुन सक्ने भन्दै कोलाहल मच्चिएको थियो । त्रासका बीच पनि स्थानीयले  बाल्टी र ग्राग्रीमा पानी बोकेर  आगलागी नियन्त्रणमा लिएका थिए ।   स्थानीयको  करीब  १० मिनेटको सक्रियतामा आगो नियन्त्रणमा लिइएको र सम्भावित दुर्घटनाा टरेको बताइएको छ ।  

Muktinath Bank


‘ट्यांकरभरी पेट्रोल रहेछ । यदी समयमै आगो नियन्त्रणमा नआई ट्यांकरभित्र रहेको पेट्रोल टिप्न  पुगेको भए ठूलो दुर्घटना हुन सक्थ्यो’, एक प्रत्यक्षदर्शीले भने, ‘धन्न त्यस्तो हुन पाएन ।’
 घटनास्थल पुगेको प्रहरीले आगलागी कसरी हुन पुग्यो भन्नेबारे छानबिन सुरु गरिएको जनाएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


प्रहरीका अनुसार आगलागीलगत्तै चालक भाग्न सफल भएकाले उनीसुरक्षित रहेका छन् । तर ट्यांकरको अगाडिको भागमा नराम्ररी क्षति पुगेको छ ।  
बीच सडकमै एकाएक आगलागी सुरु हुँदा केहिबेर राजमार्ग अबरुद्ध समेत भएपनि अहिले सञ्चालनमा आएको छ  । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x