×

NMB BANK
NIC ASIA

अमेरिकाले दक्षिणसँगको हाम्रो सम्बन्ध बिगार्न खोज्यो : उत्तर कोरिया

फागुन ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ फागुन — उत्तर कोरियाले सोमवार अमेरिकाविरुद्ध अनेकौं आरोप लगाएको छ । उत्तरका अनुसार, अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास शुरू गरेर दबाब बनाउने सोच राखेको र प्योङयाङ तथा
सउलबीच न्यानो बनिरहेको सम्बन्धमा बाधा उत्पन्न गर्न खोजेको छ ।

दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिक सकिनेबित्तिकै उत्तर कोरियाले यो आरोप लगाएको हो । 

सञ्चारमाध्यमहरूका अनुसार, सउल र वाशिङटनले शीतकालीन ओलम्पिक खेलसँग नजुधाउनका लागि वार्षिक सैन्य अभ्यास रोकेर राखेका छन् । त्यस्ता अभ्यास सामान्यतया मार्च र अप्रिलमा हुने गर्छन् । 

उत्तर कोरियाको दैनिक रोदोङ सिन्ममका अनुसार, ‘शीतकालीन ओलम्पिक खेल सकिनेबित्तिकै दुई कोरियाली देशबीचको सम्बन्धमा उत्पन्न न्यानोपनलाई अमेरिकाले बिगार्न चाहिरहेको छ ।’ खबरहरूमा अमेरिकाले खेल सकिनेबित्तिकै सैन्य अभ्यास शुरू गर्न चाहेको उल्लेख छ । 

दक्षिण र उत्तर कोरियाबीच धेरै वर्षसम्म तनावपूर्ण सम्बन्ध रहेकोमा यस वर्ष जनवरीमा दक्षिण कोरियाले आयोजना गरेको शीतकालीन ओलम्पिक खेलमा भाग लिनका लागि उत्तरले ऐतिहासिक सम्झौता गरेको थियो । उत्तरका सर्वोच्च
नेता किम जोङ–उनले आफ्नी बहिनी किम यो–जुङलाई उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ खेल समारोहमा भाग लिन दक्षिण कोरिया पठाएका थिए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x