माघ २०, २०७४
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं, ८ फागुन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले प्रख्यात टीभी पर्सनालिटी ओपरा विन्फ्रेलाई आफूविरुद्ध सन् २०२० को चुनावमा लड्न चेतावनी दिएका छन् ।
ट्रम्पले विन्फ्रे असुरक्षाको भावनाबाट पीडित भएको लेखेका छन् ।
आइतवार राति सीबीएस च्यानलको शो ६० मिनट्समा ओपरा पुगेकी थिइन् र उनलाई मिसिगनका मतदाताहरूले प्रश्न सोधेका थिए । तीमध्ये लगभग आधाले सन् २०१६ को चुनावमा ट्रम्पलाई मत दिएका थिए ।
शोमा विन्फ्रेले भनिन्, ‘राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पले एक वर्ष पूरा गरिसकेका छन् । अमेरिकीहरू अझै पनि अर्को पक्षको कुरा सुन्न चाहँदैनन् भन्ने विषयमा मतभेद छ ।’
शो प्रसारण भएको केही घन्टाभित्र ट्रम्पले यस विषयमा ट्वीट गरेका थिए ।
ट्रम्पले लेखे, ‘केही समयअघि अत्यन्तै असुरक्षित अनुभव गरेकी ओपरा विन्फ्रेलाई मैले देखें । उनले ६० मिनट्समा केही मानिसको अन्तर्वार्ता लिइन् । उनले त्यस क्रममा सोधेका प्रश्नहरू पक्षपाती थिए अनि तथ्यहरू गलत थिए । ओपरा
लडार्इंको मैदानमा आउँछन् भन्ने अपेक्षा छ जसले गर्दा उनको वास्तविकता आओस् र अन्य व्यक्तिहरू जस्तै उनले पनि हार्नुपरोस् ।’
विन्फ्रेले जनवरीमा गोल्डन ग्लोब्स अवार्ड समारोहका अवसरमा एक भावनात्मक भाषण दिएकी थिइन् जसबाट उनी सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचन लड्ने अनुमान लगाइएको थियो । तर उनी यस्ता इच्छालाई लगातार अस्वीकारJust watched a very insecure Oprah Winfrey, who at one point I knew very well, interview a panel of people on 60 Minutes. The questions were biased and slanted, the facts incorrect. Hope Oprah runs so she can be exposed and defeated just like all of the others!
— Donald J. Trump (@realDonaldTrump) February 19, 2018
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...