×

NMB BANK
NIC ASIA

माल्दिभ्स संकट लम्बिरहँदा ११ चिनियाँ युद्धपोत पूर्वी हिन्द महासागर पुगे

फागुन ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ फागुन — माल्दिभ्स द्वीपसमूहमा संवैधानिक संकटको स्थिति आएर संकटकाल लगाइएपछि यही महीना ११ वटा चिनियाँ युद्धपोतहरू पूर्वी हिन्द महासागर पुगेको एक चिनियाँ समाचार पोर्टलले जनाएको छ । 

डिस्ट्रोयरहरूको एक जत्था र कम्तीमा एउटा फ्रिगेट, ३० हजार टनको उभयचर ट्रान्सपोर्ट डोक र तीनवटा सपोर्ट ट्यांकरहरू हिन्द महासागर प्रवेश गरेको न्युन पोर्टल सिना डट्कम डट्सीएनले जनायो । 

उक्त जत्था कहिले र कति समयका लागि तैनाथ गरिएको वेबसाइटले बताएको छैन । 

यस क्षेत्रमा भारत र चीनबीच पुरानो शत्रुता छ । माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले बेइजिङको पेटी सडक परियोजनामा हस्ताक्षर गरेका छन् । यसअन्तर्गत चीनले एसिया र अन्त पनि व्यापार तथा पारवहन लिंकहरू बनाउँदैछ । 

भारतको माल्दिभ्ससँग दीर्घकालीन राजनीतिक र सुरक्षा सम्बन्ध छ । भारतभन्दा लगभग ४०० किलोमिटर पर रहेको माल्दिभ्समा चारलाख मानिस बस्छन् र तीमध्ये अधिकांश मुसलमान छन् । चीनले त्यहाँ आफ्नो उपस्थिति बढाउँदै गर्दा भारतले चीनलाई निस्तेज पार्ने प्रयास गर्दैछ । माल्दिभ्सका विपक्षी नेताहरूले नयाँ दिल्लीलाई हस्तक्षेप गर्न आह्वान गरेका छन् । 

चीनको रक्षा मन्त्रालयले यस विषयमा टिप्पणी गर्नका लागि गरिएको अनुरोधमा प्रतिक्रिया जनाएन । 

यामीनले फेब्रुअरी ५ मा १५ दिनका लागि संकटकाल लगाउँदै सर्वोच्च अदालतको आदेशलाई तुहाउने प्रयत्न गरेका छन् । सर्वोच्चले नौजना विपक्षी नेताहरूविरुद्धको अभियोगलाई खारेज गर्दै कारागारमा रहेका नेताहरूलाई मुक्त गर्न
आदेश दिएको थियो । उनले सोमवार संकटकाललाई ३० दिन थप लम्ब्याउनका लागि संसदीय समर्थन खोजेका थिए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x