×

NMB BANK
NIC ASIA

एक ओभरको पाँच बलमा बन्यो ७७ रन, कसरी भयो यस्तो ?

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ फागुन — एक ओभरमा बलरले कति रन दिनसक्छ ? अधिकतम ३६ रन भन्न सक्नुहुन्छ । 

तर क्रिकेटको इतिहासमा एक बलरले जम्मा पाँच बलमा ७७ रन लुटाएका थिए । न्युजील्यान्डका फास्ट बलर बर्ट वेन्सेले क्राइस्टचर्चमा भएको एक फर्स्ट क्लास म्याचमा यति धेरै रन दिएका थिए । 

वेलिङटन्स शेल ट्रफी म्याचका क्रममा यस्तो स्थिति आएको हो । यो म्याच केन्टरबरी र वेलिङटनका बीच भएको थियो । 

म्याचको अन्तिम दिनमा वेलिङटन टीमले केन्टरबरीलाई ५९ ओभरमा २९१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा केन्टरबरी टीमले १०८ रनमा आठ विकेट गुमाएको थियो । 

टीमलाई जीतका लागि दुई ओभरमा ९५ रन आवश्यक भयो र ऊ जीतबाट धेरै पर थियो । तर बलिङ गर्न आएका बर्ट वेन्सेले म्याचको दिशा नै परिवर्तन गरिदिए । 

बर्टले यो ओभरमा धेरै नोबल फाल्दै २२ बल फ्याँके । पाँचवटा लिगल बल थियो भने १७ वटा नोबल थियो । 

त्यसै ओभरमा ब्याट्स्म्यानले आठ छक्का र चार चौका हाने । बर्टले शुरूका १७ बलमा जम्मा एक बल लिगल फालेका थिए । 

पाँच सही बल फालेपछि अम्पायरले उनको ओभर सिध्याए ।

केन्टरबरीको टीमलाई जीतका लागि अन्तिम दुई ओभरमा ९५ रन बनाउनुपर्ने थियो । बर्टको ओभरमा ७७ रन बनेपछि जीतको अन्तर कम भएर १८ रनमा झ–यो ।

अन्तिम ओभरमा ब्याट्स्म्यान ली जर्मन र रोजर फोर्डले १७ रन बनाए अनि म्याच ड्र भयो ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x