×

NMB BANK
NIC ASIA

प्रधानपञ्चका छोरा बने एमाले संसदीय दलको प्रमुख सचेतक

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ९ फागुन–  प्रदेश नम्बर ६ को नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा गुलावजंग शाह चयन भएका छन् । उनी सल्यान ‘क’ बाट निर्वाचित सांसद हुन् । 

Muktinath Bank

शाहले सरकारमा रहेका मन्त्री, सांसद र संसद सचिवालयसँग समन्वय गर्नेछन् । यसअघि प्रदेश सरकारमा गुलावजंगको नेतृत्वमा एमाले सहभागी हुने भनिए पनि केन्द्रको दबाबका कारण अन्त्यमा उनी पछि हटेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

को हुन् गुलाबजंग शाह ?


Advertisment
Nabil box
Kumari

पिता रोमहर्ष बहादुर शाह र माता झरना शाहका सन्तानका रुपमा २०२२ सालमा सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको घाँघरी पिपलमा जन्भिएका गुलावजंग शाह अनेरास्ववियु पाँचौको सदस्य बन्दै २०४० सालमा राजनीतिमा होमिएका थिए । विभिन्न जनवर्गीय संगठनमा रहेर काम गरिसकेको शाह सल्यानमा इमान्दार र लोकप्रिय नेताको रुपमा चिचिन्छन् । 

Vianet communication
Laxmi Bank

एमाले सल्यानको तेस्रो जिल्ला अधिबेशनबाट पार्टी जिल्ला सचिव बनेका शाह अहिले एमालेका केन्द्रीय सदस्य रहेका छन् ।

प्रमुख सचेतक नियुक्त भएपछि शाहले दलका सबै सांसद, मन्त्रीहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिक्रिया दिए । उनले लोकतन्त्रलाई अब्बल बनाउन आफूले भूमिका खेल्ने बताए । संसदीय व्यवस्थालाई थप बलियो बनाउँदै प्रदेश समृद्धिको यात्रामा अघि बढ्ने उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x