×

NMB BANK
NIC ASIA

टी२० ट्राईसिरिजमा अस्ट्रेलिया विजयी

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ फागुन — अस्ट्रेलियाले न्युजील्यान्डलाई टी२० ट्राइसिरिजको बुधवार सम्पन्न फाइनल खेलमा १९ रनले हराएको छ । 

बेलायत, अस्ट्रेलिया र न्युजील्यान्ड सम्मिलित यो ट्राईसिरिजको फाइनल न्युजील्यान्डको अकल्यान्डमा भएको थियो । 

टस जितेर पहिले ब्याटिङ गरेको न्युजील्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १४.४ ओभरमा तीन विकेटको क्षतिमा १२१ रन बनाउँदा पानीले म्याचमा अवरोध पु–याएपछि
डकवर्थ लिविस प्रणालीअनुसार अस्ट्रेलिया १९ रनले विजयी भयो । 

अस्ट्रेलियालाई जीत दिलाउनका लागि एश्टन अगरको प्रमुख भूमिका रह्यो । उनले चार ओभरमा २७ रन दिएर महत्त्वपूर्ण तीन विकेट लिँदै न्युजील्यान्डलाई सानो स्कोरमा समेट्न योगदान गरे । 

रिचर्डसन र टेले दुई–दुई अनि स्ट्यानलेक र स्टोइनिसले एक एक विकेट लिए ।

न्युजील्यान्डका लागि रोस टेलरले सर्वाधिक ४३ रन बनाए । कोलिन मुनरोले २९ र मार्टिन गुप्तिलले २१ रनको योगदान गरे । 

अस्ट्रेलियाको ब्याटिङको कुरा गर्दा डार्सी शर्टले ३० बलमा ५० रन बनाए भने डेभिड वार्नरले २५ रनको योगदान गरे । 

न्युजील्यान्डका लागि सोधी, स्यान्टनर र मुनरोले एक एक विकेट लिए । 

तीन विकेट लिएका अगर म्यान अफ द म्याच घोषित भए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x