×

NMB BANK
NIC ASIA

ट्रम्पले मेलानियाको हात समात्दा तात्यो सामाजिक सञ्जाल

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ फागुन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आजकल कामुकताका कारण चर्चामा छन् । एक पोर्नस्टारले ट्रम्पसँग सम्बन्ध बनाएको र चुप लाग्न पैसा लिएको कुरा सेलाउन नपाउँदै अर्की महिलासँग ट्रम्पको सम्बन्ध रहेको खुलेको छ । 

यो खुलासापछि ट्रम्प र उनकी पत्नी मेलानियाबीच दूरी बढ्दै गएको बताइएको छ । 

तर यी सब कुरालाई खारेज गर्दै सामाजिक सञ्जालमा चर्चामा रहेको एक तस्वीरमा मेलानिया र ट्रम्पले एकअर्काको हात समातेको देखिएको छ । 

ट्रम्प र मेलानिया एउटा समारोहमा भाग लिन पुगेका थिए । दुवैजना एउटा सोफामा बसेर हातमा हात राखिरहेका थिए । तस्वीर हेर्दा दुवैजनाको सम्बन्ध सुध्रिँदै गएको अनुमान लगाइएको छ । 

त्यसो त मेलानियाले धेरैचोटि ट्रम्पले हात समात्दा छुटाउने गरेकी थिइन् । वाशिङटनबाट ओहायो जाँदै गर्दा ट्रम्पले पत्नीको हात समात्ने कोशिश गर्दा मेलानियाले झट्कारिदिएकी थिइन् । अनि इजरायल भ्रमणका क्रममा पनि मेलानियाले
ट्रम्पको हात झट्कारेको देखिएको थियो । 

त्यस विषयमा ट्रम्पलाई सामाजिक सञ्जालमा खुबै उडाइएको थियो । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x