×

NMB BANK
NIC ASIA

दुई नम्बर प्रदेशमा ‘भीआईपी’ का ‘थोत्रा’ गाडी : चालकले दिए यस्तो चेतावनी

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ९ फागुन–प्रदेश नम्बर २ मा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरू चढ्ने गाडी पुरानो र थोत्रो भएकाले सवारी चलाउन समस्या भैरहेको ती सवारीका चालकहरूले गुनासो गरेका छन् । त्यसै पनि दुई नम्बर प्रदेशमा आवश्यक सवारी साधन अहिलेसम्म प्रदेशमा पुगिसकेका छैनन् भने अर्कोतर्पm पठाइएको गाडीहरू प्रयोग गर्दा कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्मको चेतावनी ती सवारीका  चालकहरूले दिएका छन् । 

Muktinath Bank

अति विशिष्ट व्यक्तिहरू (भीआईपी) को सवारी साधन बिग्रेको र थोत्रो भएका कारण मन्त्रीहरू समेत दुःखी भएका छन्  । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउतले प्रयोग गर्ने प्राडो धेरै पुरानो र थोत्रो  भएकाले सवारी चलाउन धेरै नै कठिनाई भइरहेको उनका  चालक अर्जुन यादवले बताए ।  ‘भन्नका लागि त ल्याण्ड क्रुजरको प्राडो गाडी छ तर, गाडी सुरुमा स्टार्ट गर्न नै समय लाग्छ’, उनले भने, ‘गाडीको माउन्टेन खत्तम भएका कारण राउण्ड लिनु पर्ने लगायतका थुप्रै समस्याहरू रहेका छन् ।’
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाडीको पछाडिको लकरसमेत बिग्रिएको यादवले बताए । मुख्यमन्त्री राउतले हाल बा १ झ ७०९३ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । 


Advertisment
Nabil box
Kumari

 चालक यादवका अनुसार उक्त गाडी १५ वर्ष पुरानो भएकाले अलिकति पनि स्पीड बढायो की समस्या आइहाल्ने गर्छ । उनी भन्छन्, ‘५० को गति लियो की गाडीमा आवाज आउन थाल्छ, प्रदेशको मुख्यमन्त्री जस्तो सरकार प्रमुखकै गाडी त अलि राम्रो हुनुपथ्र्यो । बस्ने आरामदायी सीट पनि छैन ।’

Vianet communication
Laxmi Bank

प्रदेश प्रमुखको गाडीको स्टेरिङ नै खराब !
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ चढ्ने गाडीको पनि समस्या उस्तै छ ।  प्रदेश प्रमुख कायस्थ चढ्ने बा १ झ ६४०७ नम्बरको गाडीको स्टेरिङ नै बिग्रेको  उनका चालक चित्रबहादुर श्रेष्ठले लोकान्तरलाई बताए । 

‘मोबिल हालेर जसोतसो चलाइरहेको छु, उनले भने, ‘गाडी मर्मत सम्भार गराउन भन्दै २६ माघमा काठमाडौंको टोयटा कम्पनीको एउटा ग्यारेजमा लगेर कोटेशन पनि मागेँ ।  तर, तत्कालै ठीक नहुने, अलि समय लाग्ने र साढे ५ लाख रुपियाँ खर्च पनि लाग्ने बताएपछि फर्किएको छु ।’ चालक श्रेष्ठका अनुसार प्रदेश प्रमुख कायस्थ चढ्ने गाडी सन् २००३ कै लटको गाडी हो । 
 

मन्त्रीहरूको गाडी पनि उस्तै 
भौतिक पूर्वाधार तथा विकास योजना  मन्त्री जीतेन्द्र सोनल चढ्ने गरेको गाडी पनि थोत्रो छ । मन्त्री सोनल ८ फागुनमा गृहजिल्लाबाट राजधानी जनकपुर फर्किंदै गर्दा बाटोमा नै गाडी बिग्रियो । मन्त्री सोनल भन्छन्, ‘म वीरगन्जबाट फर्किंदै थिएँ, बाटोमै गाडी बिग्रेर हैरानी भयो । ’
 

उनले थपे, ‘केन्द्रबाट नयाँ नया ँराम्रो गाडीहरू पठाइदिएको छु भनेर भनिए पनि पुरानै र थोत्रो गाडीहरू पठाइएको हुनाले के कति कारणले त्यस्तो भएको हो भन्ने कुरा हामीले थाहा पाउन सकेका छैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x