×

NMB BANK
NIC ASIA

ट्रम्पका छोरालाई भारतमा धेर महत्त्व नदिन आग्रह

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन — अमेरिकामा डेमोक्रेटिक पार्टीका सिनेटर रोबर्टले भारतस्थित अमेरिकी राजदूतलाई एक पत्र लेखेका छन् । पत्रमा उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा ट्रम्प जुनियरका विषयमा चिन्ता जनाएका छन् । 

सिनेटरले पत्रमा लेखेअनुसार, भारतको व्यापारिक भ्रमणमा रहेका ट्रम्प जुनियरलाई विशेष व्यवहार गर्नुपर्दैन । उनको सुरक्षालाई मात्र विशेष महत्त्व दिए हुन्छ । 

शुक्रवार हुने व्यापारिक सम्मेलनका बेलामा ट्रम्प जुनियरले गर्ने भाषणका विषयमा पनि सिनेटरले चिन्ता जनाएका छन् । ट्रम्प जुनियरले बोल्दा कतै राष्ट्रपतिकै तर्फबाट बोल्ने त होइनन् भन्ने चिन्ता उनलाई छ ।

अहिले ट्रम्प जुनियरले नै पारिवारिक व्यापार चलाइरहेका छन् । उनी ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष हुन् र यो संस्थाले देशका विभिन्न भागमा व्यापार बढाइरहेको छ । 

डेमोक्रेटिक सिनेटरले भारतीय राजदूतलाई लेखेको पत्रमा उल्लेख गरे, ‘दिल्लीमा रहेको अमेरिकी दूतावास र अमेरिकी स्टेट डिपार्टमेन्टले ट्रम्प जुनियरलाई सामान्य अमेरिकी नागरिक जस्तो व्यवहार गर्ने आशा मैले गरेको छु । उनी
निजी व्यापारिक बैठकका लागि भारत भ्रमणमा पुगेका हुन् ।’

त्यसो त ट्रम्प व्यवस्थापन आफैंले ट्रम्प जुनियर निजी व्यापारिक भ्रमणमा भारत आएको बताएको छ ।

एजेन्सी
 

 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x