×

NMB BANK
NIC ASIA

ट्रम्पको अनौठो प्रस्ताव : अब शिक्षकले पनि विद्यालयमा बन्दुक बोक्ने

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन — सत्रजनाको ज्यान जाने गरी भएको फ्लोरिडा स्कूल गोलीकाण्डले अमेरिका हल्लाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यस्ता खालका दुर्घटनाबाट बच्नका लागि अनौठो प्रस्ताव राखेका छन् । 

ट्रम्पका अनुसार, प्रशिक्षित विद्यालय शिक्षकहरूलाई विद्यालयमा हतियार लिएर आउने अनुमति दिनुपर्छ । ती शिक्षकले विद्यालयमा हुने गोलीकाण्डलाई रोक्न सक्छन् । 

विद्यालयका कर्मचारीले हतियार लुकाएर ल्याउन पाउने र गोलीकाण्ड हुँदा आक्रमणकारीलाई तत्कालै मारिदिने हिसाबामा प्रस्ताव ल्याउनका लागि आफूले विचार गरिरहेको उनले बताए । 

यो प्रस्तावले स्कूल प्रांगणमा हुने गोलीकाण्डलाई रोक्न सक्छ भन्ने ट्रम्पको भनाइ छ । उनले भने, ‘एउटा आक्रमण हुन कम्तीमा तीन मिनेट लाग्छ अनि प्रतयक्रमण गर्न पाँचदेखि आठ मिनेट लाग्छ । प्रहरी आइपुग्दासम्म सबै कुरा ध्वस्त
भइसकेको हुन्छ । विद्यालयमा प्रशिक्षित शिक्षक भए भने उनीहरूले हतियार चलाउन सक्छन् र सजिलैसँग प्रत्याक्रमण गर्न सक्छन् ।’

ट्रम्पले विगत केही वर्षयता स्कूलहरूमा भएको गोलीकाण्डका घटनामा आफ्ना सन्तान गुमाएका मातापितासँग कुरा गरे । 

उनले पीडित मातापितालाई यसता घटना रोक्नका लागि ठोस कदम चाल्ने भरोसा दिए । अनि उनले यस्ता घटना रोक्नका लागि मानसिक स्थितिमा सुधारका लागि पनि प्रयासहरू गर्ने बताए । 

खतरनाक व्यवहार देखाउने वा मानसिक रूपमा रोगी मानिसहरूमाथि कडा नजर राख्न पनि ट्रम्पले सल्लाह दिए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x