×

NMB BANK
NIC ASIA

स्मार्टफोनको अत्यधिक प्रयोगले यस्ता रोग निम्त्याउँछ

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन — आजकल स्मार्टफोन मानिसहरूको कुलत नै बनेको छ । स्मार्टफोनमा झुण्डिएर मानिस खानपिन समेत बिर्सन थालेका छन् । यसमार्फत संसारभरिको जानकारी त घरैमा बसेर पाइन्छ तर यसको अत्यधिक प्रयोगले स्वास्थ्यमा खराब असर पनि पार्छ । 

यहाँ हामी केही त्यस्ता बिरामीका बारेमा कुरा गर्दैछौं जुन तपाईंका लागि घातक पनि हुन सक्छन् । यी हुन् स्मार्टफोनको प्रयोगले गर्ने हानि । 

क्यान्सर र मुटुरोग
स्मार्टफोनबाट निस्कने खतरनाक रेडिएसनका कारण क्यान्सर तथा मुटुरोग हुन सक्छ । स्मार्टफोन आएदेखि हृदयघातको दर बढेको समेत पत्ता लागेको छ । 

अन्धोपन
चर्को उज्यालो भएको स्क्रीन र प्रविधि आँखाको ज्योतिका लागि खतरनाक हुन्छ । सानो फन्ट साइजका फाइलहरू पढ्ने गर्नुभएको छ भने तपाईं बिस्तारै अन्धो हुँदै जानुहुन्छ । यसको शुरूवातमा आँखाको चारैतर्फ गोला दानाहरू पानी बग्ने जस्ता लक्षण देखिन्छन् । 

बहिरोपन
स्मार्टफोनमा चर्को संगीत सुन्दा कानको जाली कमजोर हुँदै जान्छ । अनि त सुन्नै छोडिन्छ । 

झर्कोफर्को
स्मार्टफोनमा झुण्डिएका मानिसले परिवारसँग समय बिताउँदैनन् । स्मार्टफोन खेलाइरहँदा उनीहरूलाई अर्को काम अह्राइयो भने उनीहरू रिसाएर झर्किन थाल्छन् । स्मार्टफोनको लत लागेमा स्वभाव पनि झर्कोफर्को गर्ने खालको हुँदै जान्छ । 

नपुंसकता
स्मार्टफोनको रेडिएसनले पुरुषको टेस्टिस र अक्सिटोसिन हर्मोनलाई क्षति पु–याउँछ । अनि महिलामा रेडिएसले पिसाबको संक्रमण र गर्भाशय क्यान्सर पनि गराउँछ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x