कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पा, ११ फागुन- जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उहाँ सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त हुनुहुन्छ ।
वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउनुहुन्छ । बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उहाँलाई भ्याइनभ्याइ हुन्छ ।
“कर्मचारीभन्दा अघि नै कार्यालयमा पुगेको हुन्छ, अहिले सिफारिस लेख्ने काममा व्यस्त छु, जनताको सेवा गर्न पाउँदा निकै खुशी लागेको छ” उहाँले भन्नुभयो । उहाँले सार्वजनिक बिदाको दिन पनि नभनी जनताको सेवामा समर्पित हुँदै आउनुभएको छ ।
निस्दी गाउँपालिका–१ का वडाध्यक्ष पूर्णबहादुर खाँण पनि कार्यालयमा बसेर सिफारिस लेख्नमै व्यस्त हुनुहुन्छ । “वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि सिफारिस लेख्ने कामले एकछिन पनि फुर्सद छैन”– उहाँ भन्नुहुन्छ । “दिउँसो कार्यालयमा बसेर सिफारिस लेख्ने, बिहान साँझ वडाको विकास निर्माणका काममा व्यस्त छु, जनता र गाउँको विकास गर्नैपर्यो” उहाँले भन्नुभयो ।
जन्म, मृत्यु, विवाह, बसाइँसराइबाहेक अन्य नागरिकता, मालपोतलगायतका धेरै प्रकृतिका सिफारिस वडाध्यक्षले नै गर्नुपर्दछ । कामको जिम्मेवारी गाउँपालिकाका अध्यक्ष, नगरप्रमुखलाई भन्दा वडा अध्यक्षलाई बढी हुन्छ ।
तर त्यही वडाध्यक्षलाई बजेटसम्बन्धी पूर्ण अधिकार नभएको तानसेन नगरपालिका–६ का अध्यक्ष सागर महर्जन बताउनुहुन्छ । कामको जिम्मेवारी बढी, बजेट अधिकार शून्यजस्तै भएका कारण अबको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार हुने व्यक्ति पाउन कठिन हुने उहाँको भनाइ छ ।
जनप्रतिनिधिले गर्ने सिफारिसको काम कर्मचारीबाट भयो भने जनप्रतिनिधिले सिफारिस लेख्ने समय विकास निर्माणको काममा दिन सकिने रैनादेवी गाउँपालिकाका वडाध्यक्ष जीवनाथ पोखरेल बताउनुहुन्छ ।
वडाध्यक्षलाई कार्यालय समय अवधिभर सिफारिस लेख्ने, हस्ताक्षर गर्ने कामले एकछिन फुर्सद हुँदैन । वडा कार्यालय व्यवस्थापनको लागि पनि बजेट अत्यन्त कम भएको र वडाबाटै खाता सञ्चालनको व्यवस्था नहुँदा वडाध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको उहाँहरुको गुनासो छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...