×

NMB BANK
NIC ASIA

शुक्रवार मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम, यसकारण भयो ढिलाई

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ११ फागुन– नेकपा एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । मन्त्री बन्नेको टुंगो लाग्न नसक्दा शुक्रवार पनि मन्त्रिमण्डल विस्तारको सम्भावना कम देखिएको छ । 

Muktinath Bank

एमाले स्थायी समितिको बैठकले शीर्ष नेताहरुसँग परामर्शका आधारमा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेताहरुसँग परामर्शपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद् विस्तार अघि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागि गराउनेबारे छलफल गर्ने एमालेले निर्णय गरेको छ । मधेस केन्द्रित दुईदल सरकारमा आएमा एमाले र माओवादीले पाएका मन्त्रालयको संख्या घटने छ ।


Advertisment
Nabil box
Kumari

नेकपा माओवादी केन्द्रले पनि सरकारमा पठाउने मन्त्री छान्न सकेको छैन । मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिएको छ । 

Vianet communication
Laxmi Bank

एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा टुङ्गो लागिसकेको छ । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्री लिने समझदारी यसअघि नै गरिसकेका छन् ।

पार्टीको तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्नेमा माओवादीमा विबाद देखिएको छ । नेता थापा र वर्षमान पुनले सरकारमा पार्टीको नेतृत्वको दाबी गरेका छन् । मन्त्रीका आकाक्षी धेरै हुँदा माओवादीले निर्णय गर्न सकेको छैन् ।

वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले शुक्रवार नै मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको बताए । ‘बेलुकासम्म विस्तार हुनसक्छ’ पण्डितले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x