×

NMB BANK
NIC ASIA

अपहरित छात्रा उद्धार नगरेको आरोप सैनिकद्वारा अस्वीकार

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अबुजा, ११ फागुन - नाइजेरियाको सेनाले अपहरित छात्राको उद्धार नगरेको आरोपको बिहीबार खण्डन गरेको छ । 
देशको उत्तरपूर्वी राज्य योबेबाट यसै हप्ताको सुरुमा बोको हरामद्वारा अपहरित छात्राहरूलाई सरकारी सेनाले उद्धार नगरेको आरोप लागेको छ । 
स्थानीय केही अनलाइन सञ्चार माध्यमहरुले ती अपहरित छात्रालाई सेनाले नै नियन्त्रणमा लिएर राखेको समाचार प्रकाशित गरेका थिए । 
सैन्य प्रवक्ता जोन अगिमले संचार माध्यमहरुले लगाएको आरोपको कतैबाट पुष्टि हुन नसक्ने दावी गर्नुभयो । उहाँले त्यस बारेमा आगामी दिनमा हस्तक्षेपकारी भूमिका खेल्ने पनि बताउनुभयो । 
योबे प्रदेशअन्तर्गत पर्ने डाप्छी भन्ने गाँउमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणबारेमा नाइजेरियामा धेरै विवाद भएको छ । 
अधिकारीका अनुसार कम्तिमा ४६ जना विद्यार्थी अहिले सम्म पनि सम्पर्क विहिन रहेका छन् । सुरुमा क्याम्पसबाट ९४ जना भन्दा बढी छात्राहरु सम्पर्कबिहीन भएका थिए । 
अहिले सम्म हराएका र उद्धार गरिएका छात्राहरूका बारेमा सरकारी अधिकारीहरूले थप जानकारी दिन सकेका छैनन् । 
हराएका मध्ये २८ जनालाई मंगलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ । 
घटनाका बारेमा अनुसन्धान गर्न राष्ट्रपति मोहम्मद बुहारीले मन्त्रीपरिषद्का तीन जना सदस्यलाई बुधबार निर्देशन पनि दिनु भएको थियो । 
बुहारीले सरकारी सेना र अन्य सुरक्षा निकायहरूलाई पनि घटनास्थलमा सुरक्षा सतर्कता बढाउन र हराइरहेका विद्यार्थीको खोजी तथा उद्धार गर्न आग्रह गर्नुभएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । 
झण्डै चार बर्ष अगाडी पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो । अपहरित मध्ये १७० जनालाई मात्रै उद्धार गरिएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x