×

NMB BANK
NIC ASIA

विश्वकप छनौट खेल्न नेपाली टोली जिम्बावे जाँदै

फागुन १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ फागुन– विश्वकप छनौट खेल्न नेपाली टोली शनिबार जिम्बावे जाँदैछ । जिम्बावेमा एकदिवशीय विश्वकप छनौट खेल्न लागेको नेपाली क्रिकेट टिमले सुपर सिक्समा पुग्ने पहिलो लक्ष्य राखेको छ । 

Sagarmatha Cement
Muktinath Bank

टिमका प्रशिक्षक जगत टमाटाले विश्वकप खेल्ने नेपाली टोलीको सपना रहेपनि पहिलो लक्ष्य भनेको सुपर सिक्समा रहने रहेको बताए । नेपालले नामिबिया बाट फर्किएपछि पहिलो पटक बिहीबार अभ्यास गर्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिभिजन टू कै स्क्वाडलाई निरन्ता दिएको नेपालले स्पिनर ललित राजबंशीलाई टिममा राखेको छ । छनौट खेलका लागि भारतीय प्रशिक्षक उमेश पट्वाल ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाली टिमलाई साथ दिइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

छनौट खेलमा दश राष्ट्रको सहभागीता छ । जसमा चार देश टेस्ट मान्यता प्राप्त हुन् । समुह बी मा नेपालसहित घरेलु टोली जिम्बावे, अफगानिस्तान, हङकङ र स्कटल्यान्ड छन् ।  
नेपालले पहिलो खेल फागुन २० गते जिम्बावेसंग खेल्नेछ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x