×

NMB BANK
NIC ASIA

६ नम्बर प्रदेशको नाम अब कर्णाली, राजधानी वीरेन्द्रनगर

फागुन १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, १२ फागुन– ६ नम्बर प्रदेशको नाम कर्णाली प्रदेश हुने भएको छ । 

Muktinath Bank

आज (शनिवार) बसेको प्रदेश सभाको चौथो बेठकले प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर रहेने प्रस्ताव पारित गरेको छ । यससँगै प्रदेशको नामाकरण र राजधानी बारे निर्णय गर्ने ६ नम्बर प्रदेश पहिलो बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवारको संसद बैठकमा सभामुख राजबहादुर शाहीले एमाले नेता यामलाल कंडेलले पेश गरेको ‘कर्णाली प्रदेश र राजधानी सुर्खेत’ भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।


Advertisment
Nabil box
Kumari

नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले वैठकमा संवैधानिक व्यवस्था अनुरुप प्रदेशको भौगोलिक, पहिचान, सांस्कृतिक आधारमा प्रदेशको नाम कर्णाली प्रदेश राख्न निर्णयार्थ प्रस्ताव पेश गरेका थिए ।

Vianet communication
Laxmi Bank

उनले सबै दलहरुबीच छलफल र सहमतिका आधारमा यो प्रस्ताव तयार पारिएको बताए । उनको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले संसदमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा ३७ मत परेको थियो भने विपक्षमा कुनै मत परेन । 

 एमाले नेता कंडेलले प्रस्ताव गरेको  प्रदेशको नाम ‘कर्णाली’ लाई नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले समर्थन जनाएका थिए । 

सत्तापक्षले राखेको प्रस्तावलाई प्रमुख प्रतिपक्षि दलले समेत सर्मथन गरेको हो ।  उनले यो प्रदेश अब आर्थिक गन्तव्य तर्फ अग्रसर भएको बताए । ‘भौगोलिक रुपमा विकट भएपनि हामीले हाम्रा प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेका छैनौं ।’ उनले भने, ‘विकास निर्माण, प्रजातन्त्रका कुरामा हामी पक्ष विपक्ष हुनेछैनौं ।’ यो ऐतिहासिक घडि भएको बताउँदै प्रदेशको नाम र राजधानी तोक्ने विषयमा हामीबीच असहमति  रहेको छैन  उनले भने । 

अर्का सांसद वीरबहादुर शाहीले पनि नेता कंडेलको उक्त प्रस्तावमा माथि सर्मथन जनाएका थिए ।

राप्रपा सांसद सोशिला शाहीले पनि नेता कंडेलले राखेको उक्त प्रस्तावमाथि सर्मथन जनाएकी थिईन । उनले प्रदेशको नाम कर्णाली प्रदेश हुनुपर्ने र राजधानी मौसमी बनाउनुपर्ने माग गरिन ।

सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव पेश भइसकेपछि छलफलका लागि सांसदहरुलाई समय दिए । छलफलमा सांसदहरु कौशिलावती खत्री,  सीता कुमारी नेपाली, सांसद हिमबहादुर शाही, दानसिंह परियार, पदमबहादुर रोकाया, कृष्णा शाहलगायतले सहभागिता जनाउदै सर्मथन जनाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x