×

NMB BANK
NIC ASIA

यज्ञशलाई रु दुई लाख दुई हजार राशिको पुरस्कार

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १३ फागुन - पहिचान पुरस्कार कोष, बेलायतद्वारा प्रदान गरिने पहिचान पुरस्कार भूमिहीन किसानले भूमिप्राप्तिका लागि गरेको संघर्षमा आधारित कृति ‘भूइयाँ’का लेखक यज्ञशलाई आज प्रदान गरियो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ । 

Muktinath Bank

कान्तिपुर दैनिकका पत्रकार यज्ञशलाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले यहाँ आज आयोजित एक कार्यक्रमकाबीच सो पुरस्कार प्रदान गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो समारोहमा पूर्वकुलपति काइँलाले यज्ञशले आफ्नो कृति भूइयाँमा पहिचानविहीनको आवाज मुखरित गर्नुभएको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रमका अर्का वक्ता खगेन्द्र संग्रौलाले कृतिका लेखकले समाजका सिमान्तकृत वर्गको संघर्षमा आधारित भएर उनीहरुको जीवन संघर्षलाई कृतिमा जीवन्तरुपमा उतारेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

साहित्यकार तथा पहिलोपटक सो पहिचान पुरस्कार प्राप्त गर्नुभएका राजन मुकारुङले पहिचानका पक्षमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा पुरस्कार कोषका संस्थापक अध्यक्ष नरेश काङमाङ राईले पहिचानका पक्षमा आवाज उठाउने लेखकलाई प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउनुभयो । 

कोषका सचिव प्रकाश राईले संस्थाको गतिविधिमा प्रकाश पार्नुभएको थियो भने अभिनेता अनुप वरालले पनि पुस्तकबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x