×

NMB BANK
NIC ASIA

शाश्वत कविता महोत्सव सम्पन्न

फागुन १६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १६ फागुन- नवलपरासीको शाश्वतधाममा ‘शाश्वत काव्य महोत्सव’ सम्पन्न भएको छ ।  गत आईतबार सम्पन्न महोत्सवमा देशका विभिन्न जिल्लाबाट उपस्थित चर्चित ३९ जना कविहरूले कविता पाठ गरेका थिए  ।

Muktinath Bank

महोत्सवमा कविहरू राजेन्द्र शलभ, अमृता नेपाल, प्रोल्लास सिन्धुलीय, राधेश्याम लेकाली, सुमन स्मारिका, निमेष निखिल, चैतन्य अधिकारी, नरेन्द्रबहादुर श्रेष्ठ, गोविन्द विनोदी, उमा सुवेदी, सुदेश सत्याल, भुपेन्द्र शर्मा भट्टराई, असिम सागर, वसन्त गौतम, उषा शेरचन, विजय बजिमयका कविताहरूले वातावरण शुरुमा गुञ्जायमान भएको थियो ।  यसैगरी कविहरु ईश्वर कँडेल, गीता कार्की, प्रज्जवल अधिकारी, किशोर पहाडी, लीला अनमोल, धनराज गिरि, गीता मैनाली, भूपिन, विवेक ओझा, जीवन युगिन, मोमिला, फूलमान बल, लीला राणा, विमल वैद्य लगायतले पनि कविता पाठ गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सवमा अनि राधिका गुरागाईं, लेखाराम सापकोटा, अशेष मल्ल, बाबा बस्नेत, बाबु त्रिपाठी, ज्योति जङ्गल, विश्वविमोहन श्रेष्ठ, एलबी क्षेत्रीले कविता सुनाएका थिए ।


Advertisment
Nabil box
Kumari

महोत्सवका अभिभावक तुलसी दिवसका कविताले महोत्सव सम्पन्न भएको थियो । मञ्चमा कुनै कुर्सी नराखेर आयोजना गरिएको उक्त महोत्सवलाई बुलन्द आवाज भएका कवि राजेन्द्र शलभले उद्घोषण गरेका थिए ।  
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x