×

NMB BANK
NIC ASIA

यौनका बारेमा बच्चामा यति धेरै जिज्ञासा किन ?

फागुन १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

स्कूलको एक बच्चाले सामाजिक सञ्जालमा अनलाइन पोस्टको माध्यमबाट आफ्नो शिक्षकको छोरीलाई भगाएर बलात्कार गर्ने धम्की दिए । 

Muktinath Bank

यो दिल्लीको गुडगाउका एक निजी विद्यालयको मामला हो । शिक्षककी छोरीपनि सोही स्कूलमा अध्ययन गर्थिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अर्को घटनामा त्यही स्कूलमा पढ्ने एक अर्का छात्रले आफ्नो स्कूलको कम्प्यूटर ल्यामा बसेर स्कूलका दुई शिक्षिकालाई केन्डललाईट डिनर र यौन सम्बन्ध राख्ने प्रस्ताव गरेका छन् । 
रिपोर्टहरुका अनुसार दुवै बचचाको उमेर १२ देखि १५ वर्षबीचमा थियो । 


Advertisment
Nabil box
Kumari

यिनै प्रश्नहरुको जवाफ खोज्नका लागि बीबीसीले सेक्सोलजिस्ट डाक्टर प्रवीण त्रिपाठीसँग कुराकानी गरेको छ । 

Vianet communication
Laxmi Bank

डा प्रविणका अनुसार भारतमा मात्र होइन पूरै विश्वमा बच्चाको सेक्सुअल मेचोरिटीको उमेर कम भएको छ । सेक्सुअल मेचोरिटीलाई प्यूबर्टी पनि भनिन्छ । यसको मलतव हुन्छ यौवनावस्थाका बीच शरीरमा हुनेवाला बदलाव । 
यसको कारण बताउँदै डा त्रिपाठी भन्छन्,‘विगतका दिनमा बच्चाको खानपानको स्थितिमा बदलाब आएको छ । बच्चाको खान पानमा सुधार भएको छ । जसका कारण युवतीमा पीरियड्स, स्तनको बृद्धि तथा शरीको विकास तिव्र गतिमा भइरहेको छ । यही कुरा केटामा पनि भइरहेको छ । ’

२०१२ मा अमेरिकन एकेडेमी अफ पीडियाट्रिक्स डिपार्टमेन्टको शोधका अनुसार युवामा यौवनावस्थाको उमेर पछिल्लो रिसर्चको तुलनामा ६ महिनादेखि दुई वर्ष पहिलो आएको छ । यो अनुसन्धान अमेरिकाकामा ४ हजार भन्दा धेरै किशोरहरुमा गरिएको थियो । 

यसका सार्थ बच्चा के पढ्छन् । टिभीमा के हेर्छन् र त्यसका बारेमा के सोच्छन् भन्ने आमा बुबालाई जानकारी हुँदैन । 

दोस्रो कुरा जब बच्चा स्कुलमा जान्छन् तव ठूलो कक्षाको बच्चासँग समपर्क आउँछन् । उनीहरुको कुराकानी के विषमा हुन्छ । 

उनीहरु इन्टरनेटमा के हेर्छन् भन्ने विषयमा पनि माता पिता जानकार हुन जरुरी छ । 

किशोरावस्थामा सेक्सुअल फिलिङ्स आउनु स्वभाविक हो । 

यसलाई रोकन सकिँदैन न त रोक्न हुन्छ । तर यसलाई सही तरिकाबाट सम्बोधन गर्न जरुरी छ । 

सेक्सोलोजिस्ट डा प्रकाश कोठारी भन्छन् बच्चको भन्न आवश्यक छ कि सेक्सुअल फिलिङलाई शेयर गर्ने सही तरिका के हो । 

यदी बच्चा तपाई नजिक आएर बलात्कार के हो भनेर सोधे भने ? सामान्यतया आमा बाबु बच्चाको प्रश्नलाई अस्विकार गर्छन् । जवाफ दिँदैनन् । बास्तवमा गल्ती यही हो । 

डा कोठारीका अनुसार यस्तो सवाल जब बच्चाले गर्छन् तव उसालाई सँगै राखेर बताउन जरुरी छ कि रेप त्यो स्थितिमा हुन्छ जसमा केटीको इच्छा विपरित उनीसँग यौन सम्बन्ध स्थापित गर्नु । यो राम्रो कुरा होइन । यसो गर्नेलाई जेलसजाय हुन्छ । र जीन्दगी खराब हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x