×

NMB BANK
NIC ASIA

विदेशमा सेटल हुन चाहन्थिन् श्रीदेवी, कारण यस्तो

फागुन १८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १८ फागुन — श्रीदेवी स्क्रीनमा जति मासूम देखिन्थिन्, वास्तविक जीवनमा पनि त्यत्ति नै सोझी थिइन् । स्क्रीनमा उनले चुलबुली भूमिका खेलेर दर्शकको मन जितेकी भएपनि वास्तविक जीवनमा उनी लजालु थिइन् । 

बुधवार उनको अन्तिम संस्कार भइसकेको भएपनि उनीसँग जोडिएका हरेक कथा मानिसहरूको मनमा ताजै छ ।

एकदम कम कुराकानी गर्ने श्रीदेवीसँग अन्तर्वार्ता गर्नु ठूलै उपलब्धि हुन्थ्यो पत्रकारहरूका लागि । उनले स्टारडस्ट पत्रिकालाई दिएको एक अन्तर्वार्ता स्मरणीय छ । त्यसबाट के थाहा हुन्छ भने उनका लागि पर्सनल स्पेसको महत्त्व एकदम धेरै थियो ।

अन्तर्वार्तामा श्रीदेवीलाई सोधिएको थियो, ‘फिल्मी करीयर सकिएपछि तपाईंको सपना के हो ?’

उत्तरमा उनले सामान्य व्यक्तिले जस्तै भनेकी छन्, ‘म विदेशमा सेटल हुन चाहन्छु तर मेरी आमा यस्तो चाहँदिनन् ।’

विदेशमा सेटल हुन किन चाहनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म विदेशमा आईसक्रीम खान अनि मिल्कशेक पिउन पाउँछु ।’ अन्तर्वार्ताकारले छक्क पर्दै यी कुरा त भारतमा पनि पाइन्छन् नि भन्दा श्रीदेवीले भनिन्, ‘हो, पाइन्छ तर मलाई
यहाँ खाने समय नै हुँदैन । चेन्नईमा हुँदा म घरमा टीभी हेरेर बस्छु अनि मुम्बईमा हुँदा शूटिङमा व्यस्त हुन्छु ।’

श्रीदेवीको यो जवाफबाट पनि थाहा हुन्छ उनी पर्सनल लाइफ भरपूर इन्जोय गर्न चाहिन्थन् ।

श्रीदेवी आफ्नो जीवनको निर्णय आफैं गर्दिनथिन् र यसका लागि पूर्ण रूपमा आफ्ना मातापिताको भर पर्थिन् । उनको पर्सनल र प्रोफेसनल लाइफका निर्णय उनकी आमाले गर्थिन् । श्रीदेवीले आफ्नी आमाको निर्णयमा कहिल्यै प्रश्न
उठाइनन् र आज्ञाकारी छोरीले जस्तो सबै निर्णय मानिन् । उनले अन्तर्वार्तामा पनि उनका मातापिताले उनका बारेमा आफूले भन्दा बढी राम्रो जानकारी राख्ने कुरा बताइन् । 

त्यसैले पनि होला श्रीदेवीले आफ्ना बच्चाहरूको करीयरसम्बन्धी फैसला आफैंले लिन थालेकी थिइन् र हरेक मोडमा आफ्ना छोरीहरूलाई गाइड गरिरहेकी थिइन् ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x