×

NMB BANK
NIC ASIA

हिमाल हिउ पिडि गयो माल बाइजा काग
कहि गया सुख नहुन्या गरिबिका भाग 
लामै छ हुलाकी बाटो कर्णाली पारीको
रक्षा गरेइ भगवान म दुराचारीको ।।

Muktinath Bank

कर्णाली प्रदशको अमूल्य गहनाको रुपमा रहेको देउडा खेल ओझेल पर्न थालको छ । प्रदेशका सल्यान र रुकुमबाहेक सबै जिल्लामा परापूर्वकालदेखि खेलिदै आएको भएपनि अहिले भने युवाहरु पश्चिमा संस्कृतितर्फ आकर्षित भएपछि देउडा खेल लोप हुने खतरा बढेको हो । कर्णालीमा रत्यौली, देउडा खेल, धमारीजस्ता खेलहरु विभिन्न अवसरहरु पारेर खेल्ने गरिन्छ । माया प्रेम दर्शाउन लयात्मक रुपमा गाईने÷खेलिने देउडा लोप भएको खण्डमा कर्णाली प्रदेशको मौलिक पहिचान हराउने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेतको वीरेन्द्रनगरमा हरेक महिनाको १ गते र १५ गते खुलाञ्चमा देउडा खेल खेलिने भएपछि त्यसले देउडा संस्कृतिलाई थोरै भएपनि जगेर्ना गर्न सहयोग पुर्याएको स्थानीय रवि लामीछानेको भनाइ छ ।
प्रदेशमा हुने विभिन्न महोत्सवहरुमा देउडा खेललाई प्राथमिकता दिनुपर्नेमा उल्टै छाडा गीतहरु गाउनेहरुलाई आयोजकहरुले प्राथमिकता दिने गरेको उनको आरोप छ । देउडा संस्कृतिलाई जगेर्ना गर्न अब प्रदेश सरकारबाटै पहल गरिनुपर्ने नत्र एकमात्र पहिचानको रुपमा रहेको देउडा खेल लोप भएर जाने उनको चिन्ता छ । 


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेशमा गाईने ठाडी भाका समेत लोप हुने चरणमा पुगिसकेको छ । दुलाल भाका गाउने गायिका रिता शाहीले सरकारले नै संस्कृति जोगाउने कार्य गर्नुपर्ने बताउँछिन् । उनले भनिन्, हामीले एक्लैले संरक्षण गर्न खोजेर हुँदैन । यसकालागि सरकारले नै पहल थाल्नुपर्ने देखिन्छ ।

Vianet communication
Laxmi Bank

युवाहरु लोक पप, हिन्दी पश्चिमा संगीततर्फ आर्कर्षित हुनेक्रम बढेको र त्यसले मौलिक संस्कृतिलाई सखाप पार्ने काम गरेको देउडाप्रेमी पूर्व शाखा अधिकृत केशरसिंह माझी बताउँछन् । उनी भन्छन्, अब प्रादेशिक सरकारले यसको संरक्षण गर्न सक्रियता देखाउनुपर्छ । अझै मौलिक संस्कृति बचाउन पहल नगरेको खण्डमा देउडा खेल एकादेशको कथा बन्ने पक्का छ  । उनले यसकालागि हामी सबैले पहल गर्नुपर्ने र गाँउ घरमा देउडा खेलका विभिन्न प्रतियोगिताहरु गर्ने, प्रचारप्रसार गर्ने गरेको खण्डमा यसलाई बचाएर राख्न सकिन्छ ।

यता, प्रदेशसभाका सदस्य शुसिल थापाले आफूहरु मौलिक संस्कृतिलाई जगाउन संसदमा भूमिका खेल्ने बताए । मौलिक कला र संस्कृतिलाई कर्णाली प्रदेशको समृद्धिसँग जोडने र त्यस माध्यमबाट पर्यटकहरु भित्र्याउन सकिने उनको भनाइ थियो ।

सामाजिक मन्त्री दल रावलले स्याप्रु, देउडाको जगेर्ना गर्नु आफूहरुको दायित्व भएको बताए । मौलिक कला र संस्कृतिको प्रर्वद्धन गर्दै जाने सांस्कृतिक रुपमा समेत प्रदेशलाई समृद्ध बनाउने गरी आफूले योजना बनाईरहेको र आगामी दिनमा यसबारेमा नीतिहरु बनाउने उनको भनाई थियो । मन्त्री रावलले नागरकिहरुसँडग मौलिक संस्कृतिलाई बचाउन र त्यसलाई थप समृद्ध बनाउन सुझाव दिन समेत माग गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x