माघ १८, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
काठमाडौं, १९ फागुन– नेपाली पात्रोले नयाँ संस्करणको एप हाम्रो नेपाली–अंग्रेजी शब्दकोष (Dictionary) सर्वाजनिक गरेको छ । आज (शनिवार) पत्रकार सम्मेलन गरी हाम्रो पात्रोले नयाँ अफलाइन अङग्रेजी– नेपाली डिक्सनरी एप सार्वजनिक गरेको हो ।
एण्ड्रोइडमा मात्र उपलब्ध उक्त एप नेपालकै पहिलो भएको हाम्रो पात्राको दावी छ ।
यसमा नेपाली शब्दका अंग्रजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न सकिनेछ भने अनलाईनमा शब्द दर्साउने तस्बिर पनि उपलब्ध भएको नेपाली पात्रोका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले बताए ।
‘यस भन्दा पहिले हामीले नेपाली विद्यार्थीलाई लक्षित गरी बनाइएको थियो,’ प्रबन्ध निर्देशक देवकोटाले भने, ‘अहिले हामीले सबैलाई लक्षित गरी ल्याएका छौं । यसमा शब्दको अर्थसंगै शब्दको अडियो र अर्थ प्रष्ट्याउने फोटो पनि हेर्न सकिन्छ ।’
नेपाली भाषाका वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद चूडामणि गौतमले यस शव्दकोष एपको नयाँ संकरणमा ३० हजार नेपाली शब्द तथा २२ हजार अंग्रेजी शब्द उपलब्ध गराएका छन् । नेपाली शब्दको बिग्रिएकोप्रति दुःख व्यक्त गर्दै भाषाविद् गौतमले भने, ‘यसमा यति धेरै शब्द छन् यसले नेपाली लेखक, पत्रकार तथा अरुलाई नेपाली शुद्ध शब्द उच्चारण सिक्नेछन् ।’
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...