×

NMB BANK
NIC ASIA

राष्ट्रियसभाका मनोनित सदस्यसम्बन्धी रिटकाे पेशी 'हेर्न नमिल्ने' गरी सर्याे

फागुन २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २० फागुन– राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित तीनजना सदस्यको मुद्दामा सर्वोच्च अदालतले आइतवारको पेशी स्थगित गरेको छ । 

Muktinath Bank

न्यायाधीशहरु प्रकाशमा सिंह राउत र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले आइतवारको पेशी स्थगित गरेको हो । यसअघि प्रकाशमान सिंह राउतकै एकल इजलाशले गत आइतवार (फागुन १३ गते) राष्ट्रियसभामा मनोनित तीनजना सदस्यको शपथ स्थगित गर्न आदेश दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार पनि उक्त रिट राउतकै इजलाशमा परेकाले वकिलहरुले मुद्दा स्थगित गर्न माग गरेका थिए । आइतवार हेर्न नमिल्ने गरी पेशी सारिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले राष्ट्रियसभामा सिफारिस गरेका नाम फिर्ता लिँदै केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । 

Vianet communication
Laxmi Bank

सरकारले सिफारिस गरेकै दिन फागुन ८ गते (मंगलवार) राष्ट्रपति विद्यादेदी भण्डारीले तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन् ।  

राष्ट्रपतिले संविधान विपरित राष्ट्रियसभा सदस्यमा नयाँ सदस्य मनोनयन गरेको भन्दै उक्त नियुक्ति खारेजीको माग गर्दै देउवा सरकारद्वारा राष्ट्रियसभा सदस्यमा सिपारिस गोपाल बस्नेतलगायतले फागुन ११ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x