कोमल वली भन्छिन्, राष्ट्रियसभामा डिस्टिंक्सन हान्छु ! (भिडियो)

फागुन २१, २०७४

काठमाडौं २१ फागुन– राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वलीले सांसदको परीक्षामा आफूले विशिष्ट श्रेणी ९डिक्टिन्सन० ल्याउने दाबी गरेकी छन् । 

राष्ट्रिय सभा सदस्यको शपथपछि संसद भवन परिसरमा लोकान्तरसँग कुरागर्दै वलीले नयाँ भूमिकामा आफू खरो उत्रने बताइन् ।


ADVERTISEMENT

‘मेरो जीवनको उत्कृष्ठ पल हो, ज्यादै खुसी र थोरै नर्भर छु । सदनमा आउँदा मुटु ढुकढुक गरेको थियो’ वलीले भनिन् । 

हेर्नुस् भिडियो 
 

फागुन २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस