×

NMB BANK
NIC ASIA

अस्कर जित्ने 'द शेप अफ वाटर' को कथा कस्तो छ ?

फागुन २१, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ फागुन — यसपालीको अस्कर अवार्ड मेक्सिकन निर्देशक गिलेर्मो देल तोरोको फिल्म द शेप अफ वाटरले जित्यो । फिल्म नहेरेकाहरूलाई यसको कथा कस्तो होला भन्ने लागेको हुनुपर्छ । 

फिल्मको कथा सन् १९६० को समयको हो । त्यतिखेर सोभियत संघ र अमेरिकाबीचमा शीतयुद्ध चलिरहेको थियो । प्रमुख पात्र एलिसा (स्याली हकिन्स) लाटी छन् । उनी बाल्टिमोरस्थित एक जासूसी उच्च सुरक्षायुक्त सुरक्षा ल्याबमा सफाइ गर्छिन् । 

ल्याबमा एलिसासँग जेल्डा (ओक्टेभिया स्पेन्सर) पनि काम गर्छिन् । जेल्डाबाहेक एलिसालाई नजिकैबाट चिन्ने भनेको चित्रकार जाइल्स (रिचर्ड जेन्किन्स) हुन् । 

यिनीहरूको विगतको कथाको झलक पनि फिल्ममा पाइन्छ । जुन ल्याबमा एलिसा काम गर्छिन्, त्यहाँ वैज्ञानिक डा हफस्टेटलर (माइकल स्टुह्लबर्ग) पनि छन् । उनी खासमा रुसी जासूस हुन् । 

फिल्मका सबभन्दा महत्त्वपूर्ण पात्र ल्याबको ट्यांकमा बस्ने जलचर जीव हो । त्यस भूमिकालाई डग जोन्सले निर्वाह गरेका छन् । 

उक्त जलजीवले जिन्दगी र भावनाहरूलाई बुझ्छ । फिल्ममा एलिसाले संकेतमार्फत संवाद भन्छिन्, ‘उसले मलाई हेर्दा, ममा के कमी छ भन्ने थाहा पाउँदैन । म कति अधूरी छु ऊ थाहा पाउँदैन । म जस्ती छु, ऊ मलाई त्यसरी नै हेर्छ ।’

जलजीवलाई एक नदीबाट सैन्य अधिकारी (माइकल श्यानन) ले पक्रेर बन्दी बनाएका हुन्छन् । नदी किनारमा बस्ने कबीलाहरूका देवता यी जलजीव हुन् भनी फिल्ममा देखाइएको छ । 

प्रयोगशालामा यी जीवलाई यातना दिइन्छ । एलिसाले जीवसँग सम्बन्ध बढाउँछिन् र फिल्मको कथा अघि बढ्छ । 

एलिसाले जलजीवलाई बचाउनका लागि के कस्तो प्रयास गर्छिन् भन्नेमै फिल्मको कथा अडिएको छ ।

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x