×

NMB BANK
NIC ASIA

इरफान खानलाई ब्रेन क्यान्सर

फागुन २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २३ फागुन — बलिउड अभिनेता इरफान खानलाई मस्तिष्कको क्यान्सर भएको पत्ता लागेको छ । उनलाई अहिले मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । 

जयपुर मूल निवासी भएका इरफानलाई ग्लियोब्लास्टोमा मल्टीफोर्मे ग्रेड ४ छ । यो ज्यानमारा क्यान्सर हो । 

नीडल बायोप्सी गरेपछि चिकित्सकहरूले इरफानको शरीरमा रहेको ट्युमरको सही स्थिति पत्ता लगाउनेछन् । त्यसपछि उनलाई कीमोथेरापी गराइनेछ । 

इरफानले एक ट्वीट गरेर लेखे, ‘कहिलेकाहीँ तपाईं एक झट्कामा जाग्नुहुन्छ । पछिल्लो १५ दिन मेरो जीवनको रहस्यमय कथाका रूपमा रहेको छ । म दुर्लभ रोगबाट पीडित छु । मैले जिन्दगीमा कहिल्यै सम्झौता गरिनँ । म सधैं आफ्नो रुचिका लागि लडिरहेको छु र पछि पनि लड्नेछु ।’

सन् १९६७ का जनवरी ७ मा जयपुरमा जन्मेका इरफानले नेसनल स्कूल अफ ड्रामामा अध्ययन गरेका हुन् ।

सन् १९८८ मा आएको मीरा नायरको फिल्म सलाम बम्बेबाट उनले फिल्मी करीयर शुरू गरेका हुन् । 

इरफानका विशिष्ट फिल्महरूमा हासिल, मकबूल, लाइफ इन मेट्रो, न्युयोर्क, द नेमसेक, लाइफ अफ पाई, पान सिंह तोमर, लन्चबक्स लगाउत पर्छन् । 

उनलाई सन् २०११ मा पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो । 

सन् २०१२ मा उनलाई पान सिंह तोमरका लागि राष्ट्रिय पुरस्कार दिइएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x