×

NMB BANK
NIC ASIA

मिर्गौला दिवस : यसरी बचाउनुस् आफ्नो किड्नी

फागुन २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ फागुन — संसारभरि मिर्गौलाको रोगबाट पीडित व्यक्तिहरूको संख्या बढिरहेको छ । चिकित्सा विज्ञानमा यसलाई क्रोनिक किड्नी डिजीज भनिन्छ । यस्तो अवस्थामा मिर्गौलाले काम गर्नै छोडिदिन्छ । 

यस रोगका सम्बन्धमा मानिसहरूमा जागरुकता फैलाउनका लागि मार्च महीनाको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाइन्छ । 

विश्व मिर्गौला दिवस र विश्व महिला दिवस यसपाली एकैदिन परेकाले एउटै थिममा केन्द्रित छ । महिलाहरूमा यस रोगको खतरा धेरै हुन्छ । प्रारम्भिक चरणमा यो रोग पत्ता लगाउनै गाह्रो हुन्छ । दुवै मिर्गौला लगभग ६० प्रतिशत खराब भएपछि मात्र रगतमा क्रिएटनिन बन्न शुरू हुन्छ । 

रगतमा पाइने मललाई नै क्रिएटनिन भनिन्छ । सामान्यतया मिर्गौलाले यसलाई छानेर शरीरबाट बाहिर निकाल्छ र त्यसैमा समस्या हुँदा मिर्गौलाले छान्न पाउँदैन र यसैले गर्दा रगतमा यसको स्तर बढ्छ । 

यसबाट बच्नका लागि अंगुर खानुस् किनकि यसले अनावश्यक युरिक एसिड बाहिर निकाल्न सहायता गर्छ । 

म्याग्नेसियमले मिर्गौलालाई सही तरिकाले काम गर्न सहायता गर्छ त्यसैले म्याग्नेसियम भएका अर्थात् गाढा रंगका सागपात खानुस् । 

केही अध्ययनहरूका अनुसार, महिलाहरूमा पुरुषको तुलनामा गम्भीर मिर्गौला समस्या धेरै भेटिन्छ । दुवैको औसत निकाल्दा महिलामा मिर्गौलाको गम्भीर रोग समस्या १४ प्रतिशत हुन्छ भने पुरुषमा १२ प्रतिशत । 

संसारमा १९.५० करोड महिलाहरू मिर्गौला रोगबाट पीडित छन् । 

चालीस वर्षको उमेरपछि हरेक वर्ष एक प्रतिशतको दरले मिर्गौला कमजोर हुन थाल्छ । 

दशमध्ये एक व्यक्तिलाई मिर्गौलासम्बन्धी रोग छ । 

यी दश बानीले मिर्गौला खराब गराउन सक्छन् :
पिसाब रोक्ने
कम पानी पिउने
धेर नूनिलो कुरा खाने
उच्च रक्तचापको उपचारमा लापरवाही
चिनीरोगको उपचारमा लापरवाही
धेर मासु खाने
धेर पेनकिलर लिने
धेर रक्सी र चुरोट पिउने
पर्याप्त आराम नगर्ने
सफ्ट ड्रिंक र सोडा धेर पिउने

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x