करको दायरा बढाइने

इलाम, २५ फागुन - प्रदेश नं १ का अर्थ तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक समृद्धिका लागि करको दायरा बढाइने बताएका छन्  । 

सदरमुकाममा आज ‘येक्तेन र मोरोहाङ इतिहास वंशावली’ विमोचन समारोहमा उनले  प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइने तथा गरिबी र बेरोजगार न्यूनीकरण गर्न युवालक्षित बजेट ल्याइने बताए  । 

फागुन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस