×

NMB BANK
NIC ASIA

बैंकबीच व्याजदरमा खिचातानी

फागुन २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २६ फागुन— बैंकहरुबीच निक्षेपको व्याजदरको विषयमा खिचातानी शुरु भएको छ । नेपाल बैंकर्स संघले व्याजदर तोक्ने र केही बैंकले नमान्ने घोषणा गरेपछि खिचातानी शुरु भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

वित्तीय प्रणालीमा तरलता अभावको समस्या बढ्दै गएपछि बैंकहरुबीच यस्तो समस्या देखिएको हो । संघले करिब एक महिनाअघि मुद्धती निक्षेपको व्याजदर ११ प्रतिशत र गतसाता साधारण बचतको ब्याजदर ८ प्रतिशत भित्र राख्नुपर्ने ‘भद्र सहमति’ बैंकहरुबीच गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, एनआइसी एसियाले बिहीबारदेखि लागू हुने गरी साधारण बचतको व्याजदर १० प्रतिशत र मुद्धती निक्षेपको व्याजदर १२ प्रतिशत पुर्याएको छ । यो विषयमा आपत्ति जनाउँदै संघको शुक्रबार बसेको बैठकले एनआइसी एसिया बैंकसँग कुनै पनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

यी विवाद सार्वजनिक भएपछि बजारलाई स्वतन्त्र राख्न नदिई वित्तीय क्षेत्रमा ‘कार्टेलिङ’सुरु भएको टिप्पणी विज्ञहरुले गरेका छन् । ‘सहमतिविपरीत ब्याजदर बढाउन थालेपछि संघले एनआईसी बैंकसँग अन्तरबैंकिङ कारोबार नगर्ने निर्णय गरेको हो,’ संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘सो बैंकको कार्यले समग्र बैंक तथा वित्तीय संस्थामा प्रणालीगत जोखिम ल्याउने सम्भावना देखिएकाले यस्तो निर्णय गरेका हौं ।’ 

Vianet communication
Laxmi Bank

संघले आफ्नो अधिकारभित्र रहेर निर्णय गरेको उनको दाबी छ । एनआईसी एसिया बैंकले संघको निर्णयले कुनै असर नपर्ने जनाएको छ । संघले बैंकिङ प्रणालीमा ‘सिन्डकेट’ लागू गर्न खोजेको र आफूहरुलाई मान्य नभएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए, कान्तिपुरमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x