×

NMB BANK
NIC ASIA

पानीको दुःखले बसाइँ सराइ

फागुन २६, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

धनगढी, २६ फागुन– गर्मीयामको सुरुवातसँगै कैलालीको चुरे क्षेत्रका पहाडी बस्तीमा पानीको हाहाकार हुन थालेको छ । प्राकृतिक कुवा र धाराका मूल सुक्दै गएपछि पानीकै लागि घण्टौं हिंड्नुपर्ने बाध्यता छ ।

Muktinath Bank

चुरे गाउँपालिका अन्तर्गतका साबिकका ५ गाउँ विकास समितिमा यस्तो हाहाकार भएको हो । पानीको समस्याले कतिपय बस्ती सरेका छन् । स्थानीय बसाइँ सराइ गरेर हिंड्न थालेपछि बस्ती उजाडिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका इन्जिनियर गणेश उपाध्यायका अनुसार चुरेमाथिका मात्र नभएर फेंदीका बस्तीमा पनि पानीको अभाव छ । चुरे गाउँपालिका–३ फल्लेबिसौना खानेपानी योजनाको मूल सुकेको छ । ‘गत वर्ष ३० लाखको योजनाबाट ३५ धारा सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अहिले मूल नै सुकिसक्यो ।’


Advertisment
Nabil box
Kumari

चुरे फेंदीको बस्ती गाजरीमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण पूरा भएको गाजरी खानेपानी योजनाको पनि मूल सुकेको छ । ‘यहाँ जमिनको पानी तानेर ओभरहेड ट्यांकीबाट खानेपानी र्पुयाउने गरी पुनः सञ्चालनको तयारी गरिरहेका छौं,’ इन्जिनियर उपाध्यायले भने, कान्तिपुरमा खबर छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x