मधुमेहबाट बच्न यो चटनी सेवन गर्नुस्

फागुन २७, २०७४

काठमाडौं, २७ फागुन — मधुमेहको रोग आजकल जोकोहीलाई लागिरहेको हुन्छ । गलत खानपान र बानीका कारण साना र ठूला दुवैलाई यो रोगले सताएको छ । मधुमेह नियन्त्रणका लागि मानिसहरू अनेकथरी औषधि खाइरहेका हुन्छन् । तर यहाँ हामी यसलाई निको पार्ने केही घरेलु उपचार बताउँदैछौं । यहाँ एक चटनीको रेसिपी हामी बताउँदैछौं । 

सामग्री
ल्सुन २५ ग्राम
अदुवा ५० ग्राम
पुदिना ५० ग्राम
अनारको दाना ५० ग्राम 

बनाउने तरिका
यी सबैलाई मज्जाले पिस्नुस् । अनि यो मिश्रणलाई एउटा भाँडोमा सुरक्षित राखेर दिनमा तीनचोटि चटनी खानुस् ।

एजेन्सी 


फागुन २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार