×

NMB BANK
NIC ASIA

वित्तीय क्षेत्रको ब्याजदरको लडाइँले सेयर बजारमा पहिरो

फागुन २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ फागुन– सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेदेखि नै लगातार घटेको सेयर बजार परिसूचक नेप्से ३१.०४ अंकले घटेर बन्द भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वित्तीय प्रणालीमा एनआईसी एसिया बैंक र गोर्खाज फाइनान्सले बचत तथा मुद्दतीको ब्याजदर वढाएपछि समग्र वित्तीय प्रणालीभित्रनै विभिन्न आशंका उत्पन्न भइरहेका छन् । बैकर्स एसोसिएसन तथा एनआईसी एसिया बैंकबीचको असमझदारीले लगानीकर्ताले डराएर सेयर बजार झन् घट्ने केही लगानीकर्ता बताउँछन् । 


Advertisment
Nabil box
Kumari

नेपाल बैंकर्स संघको कार्यसमितिले एनआईसी एसिया बैंकसँग कुनै पनि प्रकारको अन्तरबैंक कारोबार नगर्ने निर्णयलाई बाँकी बैंकहरूले पनि सहमति जनाएका छन् । शुक्रबार संघको कार्यसमिति बैठकले अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको थियो । 

Vianet communication
Laxmi Bank

सेयर बजार घट्दो क्रममा गएको उल्लेख गर्दै साना लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, “बजारलाइ सपोर्ट गर्ने लगानीकर्ताको मनोविज्ञानलाई बुझेर नीतिगत कदम नचालेको खण्डमा बियरीस ट्रेन्ड झनै डरलाग्दो हुनसक्ने देखिन्छ ।” घट्दो बजारमा सानो इभेन्टले पनि काम गर्ने अर्यालको भनाइ छ । 

गत साताभर ३१ अंकले घटेको नेप्से आइतबार मात्र पनि सोही गतिमा घटेको छ । आइतबार कारोबार सुरु हुँदादेखि घट्न थालेकोे नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार कारोबार सुरु हुँदा १३१५.६९ अंकमा रहेको नेप्से ३१.०४ अंकले घटेर १२८४.०४ अंकमा झरेको छ । नेप्से संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इण्डेक्स पनि ६.४० अंकले घटेको छ, कारोबारमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x