EXCLUSIVE : आज भएको विमान दुर्घटनाका ५० हृदयविदारक तस्वीर [फोटो फिचर]

फागुन २८, २०७४

काठमाडौं, २८ फागुन-त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा एयर बंगलाको विमान सोमबार दुर्घटनामा परेको छ ।

 


ADVERTISEMENT

कन्ट्रोलरुमको निर्देशनविपरीत अर्कै दिशाबाट अवतरण गर्न खोज्दा भएको दुर्घटनामा २९ जनाको मृत्यु भइसकेको छ । २३ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

हेर्नुहोस्, दुर्घटनाका केही हृदयविदारक तस्वीरहरू :

 

 

 

 

 

 

 

 

 

 

फागुन २८, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस