×

NMB BANK
NIC ASIA

भोलेबाबाको ताकमा युवती, 'म पार्वती हुँ भनेपछि मात्र उपचार शुरु'

फागुन २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

कैलाली, २९ फागुन-‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक शुरु भयो, उनकी ‘पार्वती’ अथवा सुखड गाउँकी स्मारिका चौधरीबाट।

तिम्रो बिहेमा मैले पेन्टी उपहार दिएकी थिएँ, तिमीलाई थाहा छ कि छैन ? हेर त तिम्रो पेन्टी फोहोर भएको छ-स्मारिकाले झारफुक गरेझैं गरेर भनिन्। ती महिलाले लजाउँदै खचाखच मान्छेबीच सलवार खोलिन् र पेन्टी देखाइन्। त्यहाँ भएका सबैले ताली पिटे’, राधामाथि कुटपिट हुनुभन्दा केही दिन अघिको एउटा घटना सुनाउँदै स्थानीय युवती रेनुका बोहराले भनिन्।

Sagarmatha Cement
Muktinath Bank

रेनुकाले ती महिलामाथि अत्याचार भइरहेको लागे पनि त्यहाँ विरोधमा कसैले केही नबोल्दा चुपचाप सहनु परेको बताइन्। ‘आँगनमा भीडभाड देखे म पनि हेर्न जान्थेँ तर हरेक दिन झारफुकमा २५ वर्ष मुनिका युवती धेरै देखिन्थे’, उनले भनिन्। रामबहादुरलाई नजिकबाट चिन्नेहरूका अनुसार उनी पहिलेदेखि नै युवतीप्रति अत्यधिक आसक्त हुने गर्थे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘झारफुक गर्दा बिरामी युवतीले म पार्वती हुँ नभनुन्जेलसम्म रामबहादुरले पिट्थे। पिट्दापिट्दै कुनै युवतीले म पार्वती हुँ भनेपछि मात्र उनको उपचार शुरु हुन्थ्यो’, स्थानीय गीता धामीले भनिन्।


Advertisment
Nabil box
Kumari

भोलेबाबा उर्फ रामबहादुरले ती युवतीको उपचार गर्न १५ दिन समय माग्थे। ‘१५ दिन युवती भोलेबाबाको घरमा आइरहनुपर्ने, दैनिक झारफुक गर्नैपर्ने भएकाले उसले युवतीलाई बढी सताउने पुष्टि हुन्छ’, उनले भनिन्।

Vianet communication
Laxmi Bank

स्थानीय वीरबहादुर चौधरीका छोरा कंशराजको दुई वर्षअघि कतारमा मृत्यु भयो। विधवा राधा चौधरी पतिवियोगमा थिइन् तर भोलेबाबाले उनलाई कालो बिरालोको रूप धारण गरी कंशराजलाई कतारमै मारेको आरोप लगाउँदै बोक्सी भनेको प्रत्यक्षदर्शीले बताए।

‘एकातिर विदेशमा पतिको मृत्यु भएको छ, यता भोलेबाबाले कालो बिरालो भएर कतारमा पतिलाई खाएको भन्दै बोक्सीको आरोप लगाउँदा राधाको के हालत भयो होला’, एमालेका स्थानीय नेता खेम सापकोटाले भने।, अन्नपुर्ण पोष्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x