×

NMB BANK
NIC ASIA

प्रधानन्यायाधीलाई न्यायाधीशले दिए यस्तो सुझाव

फागुन २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २९ फागुन– सर्वोच्चका अधिकांश न्यायाधीशहरूले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई मुद्दा हर्ने कामबाट अलग हुन सुझाव दिएका छन् । सोमबार बसेको सर्वोच्चका न्यायाधीशहरूको आकस्मिक बैठक (फुलकोर्ट) मा अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीलाई न्याय सम्पादनको कामबाट अलग रहन सुझाव दिनुभएको हो ।

Muktinath Bank

पराजुलीले सुझावबारे फुलकोर्टमा कुनै पनि जवाफ भने दिनुभएन । उहाँले आफू वैधानिक ढङ्गबाट प्रधानन्यायाधीश चयन भएको भन्दै आफ्नो बचाउ भने गर्नुभयो । प्रधानन्यायाधीश पराजुलीले नेतृत्व गरिरहनु भएको अदालतको अपहेलनासम्बन्धी एक मुद्दामा सुनुवाइ प्रक्रिया जारी रहेकै बेला न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘प्रधानन्यायाधीशले अवकाश पाइसकेको र सँगै बसेर मुद्दा नहेर्ने’ राय सार्वजनिक गर्नुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश जबराको रायपछि सर्वोच्च अदालतको टिप्पणीमा डा. गोविन्द केसी तथा अधिवक्ता तोयानाथ ढुङ्गानाले कान्तिपुर पब्लिकेशन विपक्षी बनाई दायर मुद्दाको सुनुवाइ स्थगित भएको थियो । इजलास स्थगितपछि सोमबार साँझ फुलकोर्ट बसेको थियो ।, गोरखापत्रमा खबर छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x